राजनीति

साढे ३३ केजी सुन तस्करी प्रकरणः एसपी खनाल थुनामा, डिएसपी राउत ‘फरार’

काठमाडौं,  वैशाख १२ । साढे ३३ केजी सुन प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई थुनामा राखिएको छ । प्रकरणको छानबिन गर्न गठित समितिले उनलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणस्थित अान्तरिक थुनामा राखेको हो । मंगलबार समितिले गृहमन्त्रालयमा एसपी खनालसहित इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत् प्रहरी …

Read More »

वाम सरकारका चुनौती र अवसर

रमेश घिमिरे नेपालको संविधान २०७२ ले परिकल्पना गरेको तीन तहको संघीय शासन प्रणाली कार्यान्वयनमा आएको छ । स्थानीय, प्रदेश र संघ तीनै तहको ऐतिहासिक निर्वाचनहरू सम्पन्न भएर नयाँ जनप्रतिनिधिबाट संघीय शासन प्रणालीको अभ्यास सुरू भइसकेको छ । देशका सात प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरू नियुक्त भई उनीहरूले काम पनि थालिसकेका छन् । प्रदेशस्तरीय बजेट …

Read More »

उत्तर कोरियाबारे जान्नुपर्ने ९ कुरा

उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाले एक अर्कालाई चेतावनी दिइरहँदा उत्तर कोरीयाका जनताले दुई देशबीच चलिरहेको वाकयुद्धलाई कसरी हेरिरहेका छन् भन्ने खासै जानकारी छैन। किनभने किम जङ-अनले उनको जनतामाथि कडा पकड कायम गरेका छन् र सावधानीका साथ उत्तर कोरियाली जनताको बाहिरी संसारसँग हुने पहुँचमा नियन्त्रण गरेका छन्। उत्तर कोरियालाई प्रायः …

Read More »

वाम एकताबाट पछि हट्दैनौं: ओली

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले वाम एकता सफल पार्नु बाहेकको अर्को बाटो नभएको बताएका छन्। एकता प्रक्रियाबारे आशंका व्यक्त भइरहँदा राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले त्यसरी आश्वस्त पार्ने कोसिस गरेका हुन्। एमाले र माओवादी केन्द्रको संयुक्त कार्यक्रममा उनले भने, “एकता सफल पार्नुबाहेकको अर्को विकल्प छैन। अब जुत्ता मिलेन भने …

Read More »

अस्ताए वामयोद्धा उप्रेती

हिमाल खरेल बिर्तामोड, वैशाख ७ । नेपाली वामपन्थी आन्दोलनका योद्धा बृहस्पति उप्रेतीको ७१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । फोक्सोको क्यान्सरका कारण थलिएका उपे्रतीको झापा अर्जुनधारास्थित निवासमा निधन भएको हो । २०२८ सालको झापा आन्दोलनका सक्रिय सदस्य उनी एक वर्षयता अर्जुनधारामा बस्दै आएका थिए । उनी २०३४ सालदेखि झापाको …

Read More »

युवा नेता लक्ष्मण खड्काको निधन

बिर्तामोड, चैत ३० । नेपाली कांग्रेस झापा सचिव लक्ष्मण खड्काको निधन भएको छ । बिहीबार राति भारतको दिल्लीमा उनको ४६ वर्षको उमेरमा निधन भएको हो । फोक्सो सम्बन्धी समस्याका कारण एक महिनाअघि उनलाई थप उपचारका लागि भारतको दिल्ली लगिएको थियो । दिल्लीमा उपचारकै क्रममा उनको निधन भएको हो । युवा …

Read More »

कनकाई नगरका प्रमुखले पिटे जनता

झापा, चैत २७ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले भरतमणि भट्टराईलाई कुटपीट गरेका छन् । उनले आफ्नै घरमा पुगेका भट्टराईलाई मंगलबार विहान ११ बजे कुटपीट गरेको पीडित भट्टराईले बताए । कुटपीटबाट भट्टराईको नाकमा चोट लागेको छ, अनि नाथ्री पनि फुटेको छ । घाँटीमा न्याकेर पोखरेलले भट्टराईको टाउकोमा मुक्का प्रहार गरेका …

Read More »

प्रदेशस्तरीय तरुण प्रशिक्षण सुरु

बिर्तामोड, चैत २५ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसको चेतनाको भार तरुण भएको बताएका छन् । समयको परिवर्तित व्यवस्थालाई हाँक्नका लागि तरुण परिवर्तित हुनुपर्ने उनको तर्क छ । उनले आफ्नो इच्छाशक्तिको प्रयोग गर्न सके तरुण नै देशको मुख्य शक्ति भएको दाबी गरे । नेपाल तरुण दल प्रदेश नम्बर–१ स्तरीय …

Read More »

महासंघ अध्यक्षका लागि पूर्वअध्यक्ष ढकालको बार्गेनिङ

झापा। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुन गत साल थुप्रै पापड पेलेका शेखर गोल्छालाई अध्यक्ष बन्न पनि ठूलै कसरत गर्नु पर्ने भएको छ । हालको विधानअनुसार वरिष्ठ उपाध्यक्ष महाधिवेशनबाट स्वत: अध्यक्ष हुने व्यवस्था भए पनि विधानको यो व्यवस्था नै संशोधन गर्ने कसरतमा महासंघको एउटा समूह लागेको छ । नेपाल उद्योग वाणिज्य …

Read More »

मदिरामा लठ्ठिएका वडा अध्यक्ष प्रहरी फन्दामा

मेचीनगर, चैत १४ । पटकपटक मादक पदार्थ सेवन गरी कार्यालयमा आउने गरेका झापाको मेचीनगर नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष तिलक न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि पनि मदिरा सेवन गरी होहल्ला गर्ने गरेका न्यौपानेले बुधबार कार्यालय समयमा तथानाम बोलेपछि स्थानीय नागरिकले प्रहरीलाई खबर गरेका थिए । नेकपा एमालेबाट …

Read More »