विचार

सर‌स्वती पूजाको‌ महिमा

भवनाथ प्याकुर‌े‌ल प्रत्ये‌क वर्षझै‌ं यस वर्ष सर‌स्वती पूजा माघ ८ गते‌ सो‌मबार‌ पर‌े‌को‌ छ । विशे‌ष गर‌े‌र‌ विद्यालयामा विद्यार्थीले‌ सर‌स्वती पूजा धुमधामसँग मनाउने‌ गर्छन् । यो‌ चाड ने‌पालमा मात्रै‌ नभएर‌ भार‌त, बर्मा बङ्गलादे‌शजस्ता हिन्दू बाहुल्य र‌हे‌को‌ ठाउँमा मनाउने‌ चलन छ । के‌ही वर्षयता अन्य धर्म मान्ने‌ समुदाय जस्तै‌ बुद्धिष्ट, जै‌नजस्ता धर्म सम्प्रदायले‌ पनि …

Read More »

क्षयर‌ो‌गबार‌े‌ सजग बनौ‌ँ

स्वास्थ्यबार‌े‌ सामान्य सचे‌तना हुने‌ हो‌ भने‌ मात्रै‌ पनि क्षयर‌ो‌गबाट सजिलै‌ जो‌गिन सकिन्छ । तर‌, दै‌निक खानपानमा ख्याल नगर्दा ने‌पाली नागरि‌क क्षयर‌ो‌गको‌ जो‌खिममा पदैर्‌ आएका छन् । खासगर‌ी स्वास्थ्य संस्थामा उनीहरु पर‌ीक्षणका लागि नजाने‌ कार‌णले‌ पनि क्षयर‌ो‌गीहरु बढिर‌हे‌का छन् । यसै‌ मे‌सो‌मा ने‌पालमा पहिलो‌पटक बृहत् र‌ाष्ट्रिय क्षयर‌ो‌ग प्रसार‌ सवेर्‌क्षण सुरु गर्ने‌ सर‌कार‌को‌ कार्यक्रम छ । …

Read More »

नर्सहरुलाई न्याय दे‌ऊ (सम्पादकीय)

एक सातादे‌खि आन्दो‌लनर‌त् नर्सहरुका जायज माग पूर‌ा गर्न सर‌कार‌ले‌ जति धे‌र‌ै‌ ढिलो‌ गर‌्यो‌, त्यति नै‌ र‌ाज्यलाई क्षति पुगिर‌हे‌को‌ छ । बिर‌ामीको‌ से‌वामा खट्नुपनेर्‌ नर्सहरु जुलुस निकाले‌र‌ आफा मागहरु सार्वजनिक गरि‌र‌हे‌का छन् । एउटा स्वास्थ्य संस्थाबाट बिनाकार‌ण निकालिएका भनिएका नर्सहरुको‌ पुनर्वहालीको‌ मागबाट सुरु भएको‌ आन्दो‌लन बिस्तार‌ै‌ व्यापक बन्दै‌ गएको‌ छ । मानव अंग प्रत्यार‌ो‌पण …

Read More »

यो‌े‌ जाडो‌मा जनतालाई न्यानो‌ लाओ‌ मिठो‌ खाओ‌ भन्यो‌, टेर्दैनन्

तर‌ाईमा शीतलहर‌ चल्न थाले‌पछि चिसो‌को‌ कार‌णले‌ दै‌निक धे‌र‌ै‌ मान्छे‌ इहलो‌क परि‌त्याग गदैर्‌ स्वर्गतिर‌ लाग्न थाले‌को‌ खबर‌ मिडियाहरुले‌ ल्याइर‌हे‌का छन् । यो‌ बे‌लामा मिडियाहरुलाई चिसो‌ले‌ मर‌े‌का जनता र‌ सवार‌ी दुर्घटनामा मर‌े‌का जनता गिन्ती गर‌े‌र‌ भन्न भ्याइनभ्याई भइर‌हे‌को‌ छ । यस किसिमका बाक्लै‌ समाचार‌ आउन थाले‌पछि सवार‌ी दुर्घटनाका सम्बन्धमा त सर‌कार‌ले‌ के‌ सुझाव छिर‌ो‌ल्दै‌छ …

Read More »

होसियार, नागरिकले औँलो उठाउन सिकेका छन्

धर्म गौतम डा. गो‌विन्द के‌सी विचित्रका मानिस छन् । कहिले‌ त उनका समर्थक र‌ शुभ चिन्तकलाई नै‌ खुइय पानेर्‌ खालका निर्णय गर्छन् । अनशनको‌ सट्टा सत्याग्रहका अन्य उपायहरु गरि‌दिए हुन्थ्यो‌ भन्ने‌ पक्षमा छन् उनका धे‌र‌ै‌ समर्थक । पटकपटकका अनशनले‌ उनको‌ स्वाथ्य नै‌ जीर्ण भइसके‌को‌ हुनाले‌ अब पे‌mरि‌ अकोर्‌ अनशन थाम्न सक्छन् के‌ त …

Read More »

महोत्सवको महत्व बुझौँ (सम्पादकीय)

उपभोक्तासम्म आफा उत्पादन प्रत्यक्ष र्पुयाउन मेला महोत्सवहरु उत्तम माध्यम बन्दै आएका छन् । महोत्सवहरु आर्थिक रुपमा मात्रै जोडिएका छैनन्, कृषि, पर्यटन र कला संस्कृति प्रबर्द्धनमा पनि उत्तिकै महत्वपूर्ण रहेका छन् । अहिले मौसम नै महोत्सवको आएको छ । चिसो मौसमस“गै आउने महोत्सवको आफै महत्व विशेषता हुन्छ । आफै सन्दर्भ र …

Read More »

कृषिक्षेत्रमा बढ्दो निराशा – किन बाँझिँदैछ खेत ?

नेपाललाई कृषिप्रधान मुलुक भनेर चिनिन्छ । तर, पछिल्लो समय कृषिबाट पलायन हुने क्रम बढ्दो छ । फलाएर खाने भन्दा किनेर खानेको संख्या धेरै हुँदैछ । आयातित तरकारीले बजार ढाकिन थालेको छ । कृषक निराश हुनुको कारण के हो ? किसान पलायन रोक्न के गर्न सकिन्छ ? कृषि क्षेत्रको विकास र …

Read More »

सूर्ती नियन्त्रणमा लागौँ (सम्पादकीय)

सरकारले विश्व स्वास्थ्य संगठनको सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धिमा सन् २००३ डिसेम्बर ३ मा हस्ताक्षर गरी सन् २००६ को नोभेम्बर ७ मा पारित गरेको थियो । महासन्धि कार्यान्वयन गर्न यससम्बन्धी ऐन तथा नियमसमेत स्वास्थ्य मन्त्रालयले जारी गरिसकेको छ । शुक्रबार मात्रै स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ॅसूर्तीजन्य पदार्थ नियन्त्रण …

Read More »

न्यायालयको‌ छवि नबिगार‌ौ‌ँ (सम्पादकीय)

ने‌पालको‌ न्यायालय कति विवादित र‌ भ्रष्ट छ भन्ने‌ कुर‌ा पछिल्ला के‌ही घटनाक्रमहरुले‌ दे‌खाइसके‌का छन् । नागरि‌कता र‌ शै‌क्षिक प्रमाणपत्र नै‌ फर्जी भएको‌ आर‌ो‌प लाग्दै‌ आएका प्रधानन्यायाधीश गो‌पालप्रसाद पर‌ाजुलीले‌ अलो‌कतान्त्रिक निर्णयहरु गर‌े‌पछि उनी विवादमा फे‌रि‌ मुछिएका छन् । सत्याग्राही चिकित्सक गो‌विन्द के‌सीले‌ उनले‌ गर‌े‌का चिकित्सा शास्त्रसम्बन्धी निर्णयहरु फिर्ता लिन आग्रह गर‌े‌पछि यो‌ मुद्दा …

Read More »

अब आउने‌ सर‌कार‌ले‌ विकृतिको‌ डङ्गुर‌ पल्टाउला ?

नयाँ संविधान अनुसार‌को‌ अब बन्ने‌ पहिलो‌ गणतान्त्रिक सर‌कार‌ ढिलो‌ढिलै‌ भए पनि बन्नसम्मलाई त बन्ला नै‌ ! तर‌ अहिले‌सम्म थुप्रिएका विसंगति र‌ विकृतिका डङ्गुर‌ पन्छाउन-पल्टाउन सक्ला के‌ ? विकृतिको‌ पहाडले‌ कतै‌ सर‌कार‌लाई नै‌ त किच्तै‌न ? आफ्नो‌ बानी को‌ छो‌ड्ने‌, अर्काको‌ बानी को‌ लिने‌ भन्दै‌ डाडुपन्यू बो‌के‌र‌ मझे‌र‌ीमा नाच्ने‌ बुहार‌ीहरुको‌ कथाझै‌ँ …

Read More »