विशेष

दाइजोको निहुँमा श्रीमान्ले तेस्रो तलाबाट फालेपछि…

गोपाल गड्तौला बिर्तामोड, वैशाख । बिर्तामोड नगरपालिका ५ की २५ वर्षीया रञ्जीता साहलाई त्रासले गाँजिरहन्छ । डरलाग्दो सपनाबाट ब्युँझिएझ उनी बारम्बार झस्किन्छिन् । घरको कौसीमा जाँदा कहाली लाग्छ । मृत्युको मुखबाट बाँचेर आएको पछिल्ला डेढ वर्षका हरेक दिन मात्र होइन, बिहे गरेको केही महिनापछिदेखिका समेतगरी पछिल्लो ५ वर्ष उनले आँसुको घुट्कासँगै बिताएकी छन् । भन्छिन्, …

Read More »

साढे ३३ केजी सुन तस्करी प्रकरणः एसपी खनाल थुनामा, डिएसपी राउत ‘फरार’

काठमाडौं,  वैशाख १२ । साढे ३३ केजी सुन प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई थुनामा राखिएको छ । प्रकरणको छानबिन गर्न गठित समितिले उनलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणस्थित अान्तरिक थुनामा राखेको हो । मंगलबार समितिले गृहमन्त्रालयमा एसपी खनालसहित इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत् प्रहरी …

Read More »

हिमाल यातायातको काउन्टर सुरु

काँकरभिट्टा, वैशाख ११ । हिमाल यातायात संघले झापाको काँकरभिट्टामा व्यवस्थित टिकट बुकिङ काउन्टर सञ्चालनमा ल्याएको छ । मङ्गलबार आयोजित एक कार्यक्रमका बीच इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी टंकप्रसाद भट्टराईले रिबन काटेर काउन्टरको उद्घाटन गरेका छन् । मेची बस व्यवसायी संघले प्रयोग गर्दै आएको बसपार्कस्थित भवनमा काउन्टर स्थापना गरिएको हो । …

Read More »

झापा-११ सँग एपिएफले लियो बदला, बुधबार आर्मी र सिक्किम भिड्दै

इलाम, वैशाख ११ । २०७२ मा माइभ्याली गोल्डकपमा एपिएफलाई पराजित गर्दै उपाधि जितेको रमपम झापा-११ सँग मंगलबार त्यही मैदानमा विभागीय टिम एपिएफले बदला लिएको छ । १ का विरूद्ध २ गोल गर्दै एपिएफले झापासँग बदला लिएको हो । खेल सुरू भएको ५४ औँ मिनेटमा एपिएफका क्याप्टेन नविन लामाले झापाविरुद्ध पहिलो …

Read More »

बोल्ने कला

एकराज प्रधान हामी बोल्न सक्छौँ । बोल्ने शक्ति हामीले वरदानस्वरुप सित्तैमा पाएका छौँ । यो शक्तिको कति सदुपयोग गर्न सकेका छौँ ? अब विचार गरौँ । जसले सके, उनीहरुले बोलेरै संसार जितेका उदाहरण हामीसामु छन् । आज प्रधानमन्त्रीको एउटा बोलीले देशको परिस्थिति बदलिन्छ । बोलीको महत्व कति छ, यहीँबाट प्रस्ट हुन्छ । मानिसको क्षमता अभिबृद्धिको पहिलो …

Read More »

रकम अभावमा ऋतिकको उपचारमा समस्या

इलाम, वैशाख  । एसइइ परीक्षा हुँदै गर्दा ज्वरो आएर जिल्ला अस्पताल इलाममा गएका सदरमुकामस्थित ज्योति विद्या मन्दिरका विद्यार्थी ऋतिक घिमिरे अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । ऐच्छिक विषयको गणित र लेखाको परीक्षा दिन बाँकी हुँदै ज्वरोले सिकिस्त भएपछि घिमिरेलाई अभिभावकले जिल्ला अस्पताल र्पुयाएका थिए । शरीरमा रगत …

Read More »

फेसबुक लाइभ गर्दागर्दै पत्रकारलाई गोली लाग्यो, घटनास्थलमै मृत्यु

काठमाडौं, वैशाख १० । पत्रकारहरु अक्सर छिटो सूचना दिने क्रममा कुनै कार्यक्रम वा घटनाहरुको प्रत्यक्ष प्रसारण गर्छन् । आजभोलि फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गर्ने चलन छ । यसैक्रममा निकारागुआमा एक पत्रकारको गोली लागेर मृत्यु भएको छ । निकारागुआमा सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई फेसबुकबाट लाइभ प्रसारण गर्दागर्दै गोली लागेर एन्जेल गहोनाको …

Read More »

‘सार्वजनिक सवारी ऐन खारेज अव्यवहारिक’

विमर्श उप्रेती काँकरभिट्टा, वैशाख । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले तत्कालीन सरकारले जारी गरेको सार्वजनिक सवारी ऐन खारेज नभए चालक पेशाबाट पलायन हुने दाबी गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर कमिटीको आइतबार प्रथम अधिवेशनको उद्घाटनका क्रममा मजदुर नेता राईले यस्तो दाबी गरेका हुन् । …

Read More »

उत्तर कोरियाबारे जान्नुपर्ने ९ कुरा

उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाले एक अर्कालाई चेतावनी दिइरहँदा उत्तर कोरीयाका जनताले दुई देशबीच चलिरहेको वाकयुद्धलाई कसरी हेरिरहेका छन् भन्ने खासै जानकारी छैन। किनभने किम जङ-अनले उनको जनतामाथि कडा पकड कायम गरेका छन् र सावधानीका साथ उत्तर कोरियाली जनताको बाहिरी संसारसँग हुने पहुँचमा नियन्त्रण गरेका छन्। उत्तर कोरियालाई प्रायः …

Read More »

‘नाचौ गाऔं’ भन्दै बोल्ड श्रृष्टी, भिडियोमा खर्च गरियो ४ लाख

गायक मनोज महत्तो अहिले दंग छन् । उनको आवाजमा समावेश ‘नाचौ गाऔ झुमौ’ बोलको गीतले युटुबमा राम्रो प्रतिक्रिया पाएपछि उनी दंग परेका हुन् । किशोर चौधरी र आर के चौधरीको शब्द रहेको यो क्लब गीतमा एस के परियारको संगीत छ । गायक महत्तो भन्छन्-‘अहिले स्टेजमा मस्ती मुडका गीत चलिरहेका छन् …

Read More »