शब्द

पुस्तक दिवसमा वीरता जेसीजद्वारा ३०० पुस्तक उपहार

बिर्तामोड, वैशाख १० । विश्व पुस्तक दिवसको अवसरमा वीरता जेसीजले आज सोमबार बिर्तामोडमा अन्तरक्रिया तथा सार्वजनिक पुस्तकालयलाई तीन सय बढी पुस्तक हस्तान्तरण कार्यक्रम गरेको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षता र पूर्व अध्यक्ष वेदप्रकाश अग्रवालको प्रमुख आतिथ्यमा भएको समारोहमा बिर्तामोड–१० स्थित ज्ञानकुञ्ज सार्वजनिक पुस्तकालयलाई तीन सय बढी पुस्तक …

Read More »

तीन कविता (शब्द)

डाक्टरको नाममा निरज दाहाल आमा ! म सेतो कोट लगाएर घरको आँगनमा उभिन चाहन्थेँ तर, आज घरको आँगनमा सेतो कपडामा बेरिएर लडेको छु सबै सेतो रङहरुले खुसी नदिँदोरहेछ ! बुबा ! हजुरले मलाई डाक्टर बनाउने सपना धेरै वर्षको मेहनतले पूरा त गरेँ त्यसैले, भगवान् यति धेरै खुसी भएछन् कि हजुरलाई …

Read More »

‘१० डोका मेरा सिकारु लेखहरु फालिए पनि म निराश भइनँ’

— तुलसीदास श्रेष्ठ साहित्यकार/पत्रकार पूर्वी नेपालस्थित इलाम जिल्लाको शान्तिपुर गाउँ विकास समितिमा माता स्वर्गीय जानुकादेवी श्रेष्ठ र पिता स्वर्गीय रामनारायण श्रेष्ठको ज्येष्ठ सुपुत्रको रुपमा विसं १९९५ मंसिर २५ गतेका दिन यस धरातलमा पाइला टेकेका तुलसीदास श्रेष्ठ अग्रज साहित्यकार, सफल शिक्षक तथा पत्रकार हुन् । साहित्यका विभिन्न विधाहरु कथा, कविता, उपन्यास …

Read More »

स्वर्णजयन्ती र कौवाको अपसगुन

गङ्गाराम गड्तौला ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात् जन्म दिने आमा र आफू जन्मेको ठाउँ स्वर्गभन्दा पनि गरिमामय हुन्छन् । धेरै दिनपछि आमाको काखमा लुटपुटिने सौभाग्य मिल्यो यसपालि । द्वन्द्वका वर्षहरूमा तरबारको धारमा टेकेर हिँड्नुपर्ने स्थिति थियो । स्वतन्त्र रूपमा एक गाँस खान पाउने अवस्था थिएन, वाक् स्वतन्त्रता र यात्रा स्वतन्त्रता …

Read More »

मभित्र साहित्य सानैदेखि रहेछ

कृष्ण उदासी नेपाली साहित्य आकाशमा संघर्षशील नाम हो । साहित्यका गजल, कविता, कथा, उपन्यास, गीत लगायतका विधामा कलम चलाइरहेका उदासी उर्लाबारीस्थित रेडियो प्राइममा सिर्जनाको बगैँचा नामक साहित्यिक कार्यक्रम पनि सञ्चालन गर्छन् । उनको २०६४ साल साउन १२ गते पहिलो कृति ‘दाइजो’ उपन्यासको विमोचन भएको थियो । उर्लाबारी गजल मञ्चका पूर्वअध्यक्ष …

Read More »

शनिबारदेखि डिकुराको पुस्तक प्रदर्शनी

काठमाडौँ । डिकुरा पब्लिकेसनको आयोजनामा भृकुटीमण्डपमा हुने १२ औं बृहत् पुस्तक प्रदर्शनी एक दिनपछि सरेको छ । शुक्रबारबाट हुने भनिएको प्रदर्शनी शनिबारदेखि हुने भएको हो । ‘प्रेरणाका लागि पुस्तक’ भन्ने सन्देशका साथ डिकुरा पब्लिकेसनको आयोजना र शिखर सुजको प्रायोजनमा यही पुस २१ गते शुक्रबारबाट माघ ७ गतेसम्म हुने भनिएको थियो …

Read More »

प्रधानमन्त्री दे‌उवा धन्यवादका पात्र छन्

धर्म गौ‌तम ओ‌र‌ालो‌ लागे‌को‌ मृगलाई सबै‌ले‌ लखे‌ट्छन् भने‌जस्तै‌ भएको‌ छ यति बे‌ला प्रधानमन्त्री तथा ने‌पाली कांग्रे‌सका सभापति शे‌र‌बहादुर‌ दे‌उवाको‌ अवस्था । उनीमाथि यस बे‌ला घर‌भित्र र‌ घर‌बाहिर‌ दुबै‌तिर‌बाट एको‌हो‌र‌ो‌ जस्तै‌ आक्रमण भइर‌हे‌को‌ छ । एकथर‌ी कांग्रे‌स सम्पन्न निर्वाचनमा पार्टीको‌ हार‌को‌ अपजस पार्टी सभापतिमाथि ओ‌ईयाइर‌हे‌का छन् भने‌ प्रतिपक्षीहरु असंवै‌धानिक रुपमा सत्तामा टाँसिइर‌हे‌को‌ दो‌षार‌ो‌पण …

Read More »

‘कलात्मक विचारको अभिव्यक्ति हो कविता’

वरिष्ठ प्रगतिवादी कवि : प्रथा नेपाली साहित्य सिर्जनाका वरिष्ठ प्रगतिवादी कविका रुपमा परिचित छन् प्रथा । झापा बाह्रदशी-१ मा जन्मिएका उनको हाल धेरै समय काठमाडौँमा बित्छ । एकाउन्टिङमा एमबीए गरेका उनी पेशाले शिक्षक हुन् । कवितामा उत्पीडन, दमन, विभेद र सामन्तवादको विरोध तथा सिमान्तकृत मान्छेहरूको पक्षमा वकालत गर्ने उनी उन्मुक्ति …

Read More »

हार-जीत होइन, अब समृद्धिको लडाइँ

 एकराज प्रधान देशमा नागरिक मानसिकता विभाजित बनेको छ अहिले । हार र जीतको पक्ष-विपक्षमा । हार्नेहरु निराश मनस्थितिमा लोकतान्त्रिक द्धतिबाट प्राप्त मत परिणामलाई स्वीकार्ने कोसिसमा छन् । जित्नेहरु उल्लासको उमङ्गमा उडिरहेका छन् । हार-जीत स्वभाविक हो । तर, जब आफूलाई पर्छ नि, त्यो स्वीकार्नलाई निकै ठूलो साहस चाहिन्छ । त्यो …

Read More »

वै‌दे‌शिक र‌ो‌जगार‌का समस्या र‌ समाधान

विज्ञान ढकाल हिजो‌आज वै‌दे‌शिक र‌ो‌जगार‌को‌ लागि जाने‌हरुको‌ लकोर्‌ लामै‌ छ । सायद हजार‌ाँै‌जना युवा प्रत्ये‌क दिन र‌ो‌जगार‌का लागि विदे‌श जाने‌ गर‌े‌को‌ तपाइर्ं हामी सबै‌लाई जानकार‌ी भएकै‌ कुर‌ा हो‌ । तर‌, जाने‌हरुमा सीपको‌ कमि भएका कार‌ण सो‌चे‌जस्तो‌ काम तथा कमाइ भएको‌ दे‌खिँदै‌न । च्याउजस्ता मे‌नपावर‌ कम्पनी खो‌लिएको‌ छ । ठाउँठाउँमा ठगी बढे‌को‌ २ दे‌खि ६ …

Read More »