समाज

मेची सहकारीको साधारणसभा

दमक, साउन ३० । मेची सहकारी संस्था दमकले २२ वर्ष पूरा गरेको अवसरमा विविध कार्यक्रम सुरु गरेको छ । संस्थाले स्वास्थ्य जाँच, सचेतना कक्षा, पुरस्कार वितरण, रक्तदान, नेत्रदान र शरीर दान समेतको कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । २२ औँ वार्षिकोत्सव तथा २४ औँ साधारणसभाको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिइएको …

Read More »

‘सफलताको सूत्र इमान्दारिता’

हलेसी ट्रेड लिंक बिर्तामोड गोल्छा अर्गनाइजेसनले नेपालभर सञ्चालनमा ल्याएको बजाज तीन पाङ्ग्रेका ३५ भन्दा बढी आधिकारिक डिलरमध्ये उत्कृष्ट बन्दै ‘नेसन बेस्ट डिलर’ बनेको छ । भैरहवामा साउन २१ गते आयोजित बजाज आरई च्याम्पियन मिट २०१८ मा सो अवार्डबाट हलेसी ट्रेड लिंक सम्मानित भएको छ । विगत दुई वर्षदेखि बिर्तामोडमा सञ्चालनमा आएको हलेसी …

Read More »

सरकारी स्वामित्वको जग्गाको छैन अत्तोपत्तो

बिर्तामोड, साउन ३० । सरकारको स्वामित्वमा के कति जमिन छ र त्यसको उपयोग कसरी भइरहेको छ भन्नेबारेमा कुनै पनि सरकारी निकायले चित्तबुझो जवाफ दिन सक्दैन । सरकारले जमिनको व्यवस्थापनका लागि भन्दै जिल्लामा मालपोत कार्यालय र नापी कार्यालय राखेको छ । केन्द्रमा भूमिसुधार मन्त्रालय पनि रहेको छ । सरकारी कागजात र श्रेस्ता पनि रहेको छ । …

Read More »

इलाममा खानेपानी आयोजनाका लागि एडिबीसँग सम्झौता

इलाम, साउन ३० । नगरमा सञ्चालन हुने इलाम बजार तेस्रो साना सहरी खानेपानी आयोजनाका लागि चार पक्षबीच सोमबार वित्तीय सम्झौता भएको छ । एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा निर्माण गरिने योजनाका लागि खानेपानी आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम बजार खानेपानी सरसफाइ उपभोक्ता संस्थाबीच वित्तीय सम्झौता …

Read More »

अर्जुनधाराधामको सयौँ माछा मरे

शनिश्चरे, साउन ३० । अर्जुनधारा जलेश्वरधामको पोखरीमा रहेको सयौँ माछा मंगलबार बिहान मरेका छन् । पूर्वको पशुपतिनाथ मानिने अर्जुनधाराधाममा साउनको अन्तिम सोमबार सकिएसँगै पोखरीका माछा मृत अवस्थामा फेला परेको हो । सोमबार विभिन्न स्थानबाट आएका झनहरुले जल चढाउन आउँदा पूजा सामग्री पोखरीमा हालेपछि ‘फुड पोइजन’ का कारण माछाको मृत्यु भएको अनुमान गरिएको छ । …

Read More »

झापामा विप्लवका पाँच कार्यकर्ता पक्राउ

भद्रपुर (झापा), साउन २९ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पार्टीका मेची ब्युरो सदस्य साथै अखिल (क्रान्तिकारी)का मेची ब्युरो संयोजक ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका २६ वर्षीय राजु दास, इलाम जिल्ला इञ्चार्ज, देउमाई नगरपालिका, सिद्धिथुम्काका २५ वर्षीय जीतमान राई, ताप्लेजुङ सिदिङवा …

Read More »

विद्युत प्राधिकरणले कमायो एक अर्ब खुद नाफा, चुहावट इतिहासकै कम

काठमाडौं , साउन २९ । नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि अहिले प्रक्षेपित वाषिर्क खुद नाफा अझै बढ्न सक्ने बताए । गत आर्थिक वर्षमा प्राधिकरणको संचालन मुनाफा …

Read More »

युवालाई सक्षम बनाऔँ

युवाका सवाललाईर् सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ मा अगस्ट १२ को दिनलाई युवा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालमा पनि युवा दिवस मनाउ“दै आइएको छ । नेपाली युवाको अवस्था सबैलाई जगजाहेर छ । मुलुकभित्र रोजगारको अवसर नहुँदा लाखौ“ युवा विदेशमा श्रम बेच्न बाध्य छन् । युवाका पक्षमा कार्यक्रमहरु भइरहे पनि …

Read More »

विराटनगरमा बम विष्फोट आशंकामा ८ जना पक्राउ

मोरङ, साउन २८ । विराटनगर महानगरपालिकामा प्रेसर कुकर बम विष्फोटको शंका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आइतबार महानगरपालिका प्रमुख भीम पराजुलीको कार्यकक्ष नजिकै करिब २ बजे सो विष्फोट भएको हो । विष्फोटलगत्तै प्रहरीले सुरक्षाकार्यमा कडाइ अपनाएको छ । घटनाबारे मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बम विष्फोटको जिम्मा कसैले पनि नलिएको र …

Read More »

रेनो गाडीको लोकप्रियता बढ्दै

बिर्तामोड, साउन २८ । नेपालका लागि रेनो गाडीको आधिकारिक विक्रेता विशाल समूहअन्तर्गत रहेको एडभान्स अटो मोबाइल्स प्रालिको साझेदार बिर्तामोडको सहारा अटो मोबाइल्स प्रालिले शनिबार साँझ क्याप्चर सिरिज सार्वजनिक गरेको छ । होटल हेभेनमा आयोजित व्यावसायिक भेटघाट कार्यक्रममा क्याप्चर सार्वजनिक गरिएको सहाराका रेनोअन्तर्गतका प्रबन्ध निर्देशक ओमप्रकाश विमलीले बताए । कार्यक्रममा बिर्तामोड क्षेत्रका व्यवसायीका उपस्थिति …

Read More »