समाज

झापामा एडिबीका दुई परियोजना

झापा, पुस ८ । प्रमुख दातृ निकायमध्येको एक एसियाली विकास बैंकले झापाका सर्वसाधारणको जीवनस्तर माथि उठाउन सडक पूर्वाधार, खानेपानी र कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुग्ने गरी लगानी बढाउँदै गएको छ । सेफी ट्यांकीको फोहोर व्यवस्थापन घरमा रहेको सेफी ट्यांकीको फोहोर जमिनमुनिको पानीसम्म पुगेर प्रदूषित पार्दै गएपछि यसको न्यूनीकरण गर्न झापाको मेचीनगरमा पहल …

Read More »

युवा उद्योगी दिपेश ढकाललाई राष्ट्रिय पुरस्कार

जनकपुर, पुस ८ । झापा भद्रपुरका युवा उद्योगी दिपेश ढकाल राष्ट्रियस्तरको पुरस्कारबाट पुरस्कृत भएका छन् । आफ्नो लगनशीलता र मेहनतबाट उद्योग क्षेत्रमा पाएको सफलताको कदर गर्दै ढकाललाई नेपाल जेसीजले युवा उद्यमी राष्ट्रिय पुरस्कारले सम्मान गरेको हो । आइतबार जनकपुरमा आयोजित नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहका बीच प्रमुख …

Read More »

‘गोपी’ ट्रेलरमा गाइपालकको कथा

नेपाल भित्रकै मौलिक कथालाई खोजी गर्दै पछिल्लो समयमा केही चलचित्र निर्माण हुन थालेका छन् । विदेशी कथावस्तुलाई दर्शकले मन पराउन छाडेपछि नेपाली कथावस्तुमै चलचित्र निर्माण गर्ने सोचमा केही निर्माता लागेको देखिन्छ । हालै मात्र दर्शकले नेपाली मौलिक कथाको चलचित्र ‘प्रसाद’लाई रुचाएका थिए । अब गाई पाल्ने एक कृषकको कथामा चलचित्र निर्माण भएको छ । …

Read More »

सफलताको शिखर लिएर आए गौरवनारायण

धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर ७ मा जन्मिएका गायक गौरवनारायण राई नेपाली संगीतिक क्षेत्रमा एक सुपरिचित गायक हुन् । एक दशक लामो सांगीतिक यात्रामा जीवनको हरेक आरोह अवरोहलाई पार गर्दै वर्तमान समयमा पनि त्यतिकै सक्रिय गायक राई गीत, संगीतलाई मनको ढुकढुकी र जीवनको अभिन्न अङ्ग ठान्दछन् । सुमधुर आवाजका धनी गायक राई …

Read More »

सुधारगृहमै चरम यातना

उर्लाबारी, पुस ६ । मोरङको उर्लाबारी नगरपालिका ४ मा सञ्चालन गरिएको ’जीवन बचाउ उपचार सेवा गृह’ नामक सुधारगृहमा सुधारका लागि राखिएका बिरामीलाई लामो समयदेखि विभिन्न शारीरिक तथा मानसिक यातना दिने काम हुँदै आएको छ । लागुऔषध तथा नशाजन्य वस्तुको दुर्व्यसन र कुलतमा फसेकालाई सुधारका लागि सञ्चालनमा ल्याइएका सुधारगृह यातना दिने थलोका रुपमा …

Read More »

The value of Trouble-free Reserve Statement

The Number One Trouble free Booklet Review To put it accurately, a considerable amount of persons grasp onto leaflets to useful resource afterward, when the time is good. Be sure that you emphasize the key perception of your message. Often, individual, classmates are confronted together with the really important setback …

Read More »

यो वर्ष अस्ताएका १० प्रविधि

अरु क्षेत्रमा जस्तै विज्ञान र प्रविधिको क्षेत्रमा पनि धेरै प्रविधि तथा ग्याजेटहरु आउँछन् र अस्ताउँछन् । हालैका महिनाहरुमा पनि दुनियाँबाट धेरै प्रविधिहरु समाप्त भएर गए । यसरी हराएर गएकामध्ये कतिपयले कुनै समय प्रविधि जगत तथा हाम्रो जीवनमा ठुलै प्रभाव पारेका थिए । पछिल्लो समयमा समाप्त भएका १० वटा प्रविधि तथा ग्याजेट यी हुन्: …

Read More »

दिव्यज्योति आँखा अस्पतालको इजाजत रद्द

मेचीनगर, पुस ५ । अस्पताल सञ्चालनका लागि भवन असुरक्षित भएपछि झापा मेचीनगर-७ स्थित मेची दिव्यज्योति आँखा अस्पताल सञ्चालनका लागि दिइएको इजाजत सरकारले रद्द गरेको छ । मेचीनगर-७ इटाभट्टामा रहेको मेची दिव्यज्योति आँखा अस्पताल सञ्चालन भएको भवन स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० को प्रावधानअनुरुप नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या …

Read More »

कालिका पीठको वार्षिक कार्यक्रममा सम्मान

कालिस्थान, पुस ५ । झापाको अर्जुनधारा ९ स्थित कालिका पीठ कालिस्थानको १५ औँ वार्षिक कार्यक्रममा विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । बुधबार पीठको सभाहलमा भएको वार्षिक कार्यक्रमको उद्घाटनमा उनीहरुलाई पीठले सम्मान गरेको हो । पीठले वर्षोत्कृष्ट नागरिक सम्मानले बिर्तामोडको कनकाई एजुकेसन फाउन्डेसनका संस्थापक जयनारायण ढुंगानालाई सम्मान गरेको छ । त्यसैगरी, दाताहरु जनकपुर निवासी प्रमोद …

Read More »

Advertisement