समाज

८१ वर्षकी बृद्धालाई ८ वर्षदेखि बोक्सीको आरोप

मेचीनगर– तीन साताअघि मेचीनगर नगरपालिका–९ नम्बर वडा कार्यालयमा पुगेर ८१ वर्षकी गंगामाया बस्नेत डाको छोडेर रोइन् । वडाध्यक्ष गोपाल खड्कालाई भनिन्, ‘बाबु मलाई ८ वर्षदेखि छिमेकीले बोक्सीको आरोप लगाइरहेका छन्, यति दिनसम्म सहेरै बसेँ । अब त अत्ति भो म कहाँ जाउँ ?’ मेचीनगर–९ धुलाबारीस्थित पाथीभरा टोलमा ‘माता चोक’ छ …

Read More »

गिरिजाप्रसाद कोइराला स्मृति सभागृह अलपत्र

भद्रपुर–झापाको चन्द्रगढीमा गिरिजाप्रसाद कोइराला स्मृति सभागृह निर्माणाधीन अवस्थामा अलपत्र परेको छ । २०७२ असार २८ गते प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा सभागृहको शिलान्यास गरेका थिए । सभागृह एकवर्षदेखि अलपत्र अवस्थामा छ । भद्रपुर नगरपालिका वडा नम्बर–८ स्थित मेची रङ्गशालाको …

Read More »

झापामा विप्लवका कार्यकर्ता नेकपामा प्रवेश

चन्द्रगढी :  नेत्र चन्द विक्रम विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाको इलाम जिल्ला इन्चार्जसहित चार जना कार्यकर्ताले बुधवार पार्टी परित्याग गरेका छन् । प्रहरीले पक्राउ गरेका इलाम जिल्ला इन्चार्जसहित चारजना कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालय झापाले बुधबार धरौटीमा रिहा गरेलगतै उनीहरूले विज्ञप्ति जारी गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । …

Read More »

बिर्तामोड भद्रपुर सडकखण्ड चारलेनको बन्ने

बिर्तामोड– बिर्तामोड भद्रपुर सडकखण्ड चारलेनको बन्ने भएको छ । त्यसका लागि डीपीआर बनाउने प्रक्रिया सुरु भएको हो । प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेलले बिर्तामोड भद्रपुर सडक खण्डलाई चारलेनको बनाउने गरी प्रक्रिया सुरु भएको बताइन् । अहिले बिर्तामोडदेखि आँखा अस्पतालसम्म मात्रै चारलेनको सडक निर्माण भइरहेको छ । पूर्व–पश्चिम राजमार्गबाट सदरमुकाम जोडिने …

Read More »

अलैँचीको भारत निकासीमा नगद अनुदान

बिर्तामोड– सरकारले अलैँचीको भारत निकासीमा नगद अनुदान दिने भएको भएको छ । आयात प्रतिस्थापनको नीति अनुसार सरकारले पहिलो पटक अलैँचीसहितका पाँचवटा बस्तुको भारत निकासीमा नगद अनुदान दिने व्यवस्था गरेको हो । यसअघि भारतबाहेक अन्य तेस्रो मुलुकमा निकासी गरेबापत मात्रै सरकारले नगद अनुदान दिने गरेको थियो । सरकारले अलैँचीबाहेक तरकारी, फूल, …

Read More »

विरिङ उत्खननमा अवरोध : ठेकेदारले फिर्ता मागे पैसा

अर्जुनधारा– ठेक्का सम्झौताअनुरुप नदीजन्य सामग्री उत्खनन् गर्न नपाएको भन्दै अर्जुनधारा नगरपालिका–८ स्थित एस यु एस कन्सट्रक्सनले रकम फिर्ताको माग गरेको छ । स्थानीयबासीले विरिङ खोला खन्न नदिएको भन्दै कन्सट्रक्सनले ठेक्कावापतको रकम फिर्ता गर्न नगरपालिकासँग माग गरेको हो । एस यु एस कन्सट्रक्सनले अर्जुनधारा नगरपालिकामार्फत आर्थिक वर्ष २०७५÷०७६ का लागि विरिङ, …

Read More »

विरामीको मृत्यु प्रकरण : हस्पिटलमा तोडफोड भएपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

बिर्तामोड– पेट दुखेर उपचारार्थ भर्ना गरिएकी युवतीको मृत्यु भएपछि आफन्तले आइतबार दिउँसो बिर्तामोडस्थित कन्काई हस्पिटलमा तोडफोड गरेका छन् । पीडितका आफन्त तोडफोडमा उत्रिएपछि त्यसलाई रोक्न बिर्तामोड प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । तोडफोड रोक्न प्रहरीले लाठीचार्ज पनि गरेको छ । तोडफोड सुरु भएपछि हस्पिटलमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट …

Read More »

काङ्ग्रेस नेता कार्यकर्ताविरुद्ध अनुशासन समितिमा १२ सय उजुरी

बिर्तामोड– कांग्रेस अनुशासन समितिले आफ्ना नेता तथा कार्यकर्तासँग स्पष्टीकरण सोध्ने भएको छ । संघीय संसद्, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेका नेताकार्यकर्ताविरुद्ध परेको उजुरीमा समितिले छानबिन गरिरहेको छ । छानबिनमा दोषी देखिए जुनसुकै तहका नेतामाथि पनि कारबाही हुने दाबी समिति पदाधिकारीको छ । चुनावमा बागी …

Read More »

भद्रपुर नगरपालिकाले दियो १४९ जनालाई रोजगार

गङ्गा बराल, भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरपालिकाले १४९ जनालाई बुधबारदेखि रोजगारी प्रदान गरेको हो । रोजगारीका लागि झण्डै दुई हजारले आवेदन बुझाएका थिए । प्रक्रिया अनुसार छनोटमा परेका श्रमिकहरुलाई भारतको गलगलिया जोड्ने भद्रपुर–५ स्थित नवनिर्मित मेची पूलको पूर्वतर्फको बाटोमा बाँध …

Read More »

अष्ट्रेलिया जाने बिद्यार्थीलाई शैक्षिक परामर्श

तस्बीरहरु– बिजय बराल, विवेचना डटकम बिर्तामोड – बिर्तामोडस्थित ओली एण्ड एशोसिएट्सको आयोजनामा उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जाने बिद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भएको छ । ओली एण्ड एशोसिएट्सको आयोजनामा बिर्तामोडस्थित आदर्श व्यांक्वेटमा भएको कार्यक्रममा विद्यार्थी र अभिभावक गरेर पाँचसय सय भन्दा बढीले सहभागिता जनाएका थिए । कार्यक्रममा …

Read More »

Advertisement