सूचना प्रविधि

गुगल विश्वकै मूल्यवान् ब्रान्ड

विश्वप्रसिद्ध कम्पनी गुगल सर्वाधिक मूल्यवान् ब्रान्ड बन्न सफल भएको छ । यसै साता ब्रान्ड फाइनान्सले विश्वका सर्वाधिक मूल्यवान् पाँच सय ब्रान्डका सफल कम्पनीको सूची सार्वजनिक गरेको हो । विश्वको सर्वाधिक मूल्यवान् ब्रान्ड गुगल कम्पनी पहिलो नम्बरमा छनोट भएको छ । गुगलले एप्पलको ५ वर्ष देखिको एकछत्र राज तोड्दै यो वर्षको …

Read More »

इलामका विद्यालयमा साइबर अपराध सचेतना तालिम

इलाम, कात्तिक २४ । इलामको माई नगरपालिकास्थित इलाम न्यु लाईट इङ्लिस माध्यमिक विद्यालयमा साइबर अपराध र सुरक्षा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तालिममा विद्यालयको ८, ९, १० मा अध्ययनरत विद्यार्थी र शिक्षकको सहभागिता रहेको थियो । साइबर सेक्युरिटी इन्टरनेसनलका पूर्वाञ्चल निर्देशक निरज अधिकारीले कार्यक्रममा सहजीकरण गरेका …

Read More »

चिनियाँ इन्टरनेट भित्र्याउने तयारी पूरा, भारतीय एकाधिकार अन्त्य हुँदै

काठमाडौं ।  नेपाल टेलिकमले चाइनाको बाटो हुँदै नेपालमा इन्टरनेट भित्र्याउने तयारी पूरा भएको जनाएको छ । गत मंसिरमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल (सीटीजी) बीच भएको सम्झौता अनुरूप टेलिकमले व्यावसायिक रूपमा चाइनाबाट इन्टरनेट ल्याउने तयारी गरेको हो । यसका लागि टेलिकमले गत हप्ता नै आफ्नो तर्फबाट सम्पूर्ण काम सकिएको जानकारीसहित …

Read More »

स्कुले विद्यार्थीका लागि टर्किस जहाजभित्र बनाइएको संग्राहालय नि:शुल्क

काठमाडौं।  सिनामंगलमा निर्मित दोस्रो एभिएसन संग्रहालय औपचारिक रुपमा उद्घाटन नगरिएपनि आइतबारबाट विद्यार्थीका लागि खुला हुने भएको छ। वेद उपे्रती ट्रस्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डका क्रममा दुर्घटना भएको टर्किस एयरको वाइडबढी जहाजमा निर्माण भएको संग्रहालय आइतबारबाट खुला गरिने ट्रस्ट प्रमुख वेद उप्रेतीले जानकारी दिए। ट्रष्टले अबको एक दशभित्र विश्वमा चार लाख …

Read More »

‘आईटी बाबा’को‌ निधन

ने‌पालको‌ सूचना सञ्चार‌ प्रविधि क्षे‌त्रमा लामो‌ समयदे‌खि क्रियाशील सिएन उपाध्यायको‌ मंगलबार‌ ५७ वर्षको‌ उमे‌र‌मा निधन भएको‌ छ । बिहान एक कार्यक्रम सके‌र‌ फर्कंदै‌ गर्दा बाटो‌मा लडे‌का उपाध्यायको‌ टाउको‌मा गम्भीर‌ चो‌ट लागे‌पछि झुर‌को‌ इवामुर‌ा मे‌मो‌रि‌यल अस्पताल लगिएको‌ थियो‌ । अस्पतालले‌ ११ बजे‌ उपाध्यायलाई मृत घो‌षित गर‌े‌को‌ आइसिटी एशो‌सिएसन अफ ने‌पालका अध्यक्ष भे‌षर‌ाज पौ‌डे‌लले‌ …

Read More »

चीनले‌ कुदायो‌ स्मार्ट र‌े‌ल

चीनले‌ से‌तो‌ र‌े‌खाको‌ बाटो‌लाई पछ्याउँदै‌ चल्ने‌ स्मार्ट र‌े‌ल कुदाएको‌ छ । यसअघि नै‌ सो‌ र‌े‌लको‌ विकासको‌ खबर‌ आए पनि भौ‌तिक ट्रयाक बिनामात्र बाटो‌मा को‌रि‌एको‌ से‌तो‌ र‌े‌खाको‌ ट्रयाकलाई पछ्याउँदै‌ हालै‌ व्यस्त सडकबीच र‌े‌ल कुदाइएको‌ हो‌ । चीनको‌ झुजो‌ प्रान्तको‌ सडकमा को‌रि‌एको‌ भर्चुअल ट्रयाकमा निर्वाध कुदाइएको‌ यो‌ र‌े‌ल विश्वकै‌ पहिलो‌ स्मार्ट र‌े‌ल भएको‌ र‌ …

Read More »

इन्टरनेटमा कम ‘स्पीड’ दिने कम्पनीलाई अब हुनेछ कारबाही

कात्तिक ९, २०७४ काठमाडौं। खरिद सम्झौताअनुसारकै इन्टरनेटको ‘स्पीड’नपाउने समस्यामा हुनुहुन्छ ? अथवा प्याकेजमा उल्लेखितभन्दा कम डाउनलोड र अपलोड क्षमताको इन्टरनेट प्रयोग गरिरहनुभएको छ ? उपभोक्तामाझ विद्यमान यस्तो समस्याको वास्तविक तथ्य पत्ता लगाइ सम्बन्धित सेवा प्रदायकलाई सम्झौताअनुसारकै इन्टरनेट उपलब्ध गराउनुपर्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणले तयारी सुरु गरेको छ। इन्टरनेटको गतिको विषयमा …

Read More »

नागरिकता अब विस्थापित हुँदै, मंसिरबाट राष्ट्रिय परिचयपत्र वितरण

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र आगामी मंसिरको दोस्रो साताबाट वितरण गर्ने तयारी गरेको छ । नागरिकतालाई प्रतिस्थापन गर्न आठ वर्षअघि शुरू भएको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी लामो उल्झनपछि अन्ततः कार्यान्वयनको तहमा पुगेको हो । गृह मन्त्रालयले मंसिरको दोस्रो साता राष्ट्रिय परिचयपत्र वितरण शुरू गर्ने तयारी गरेको हो । पहिलो …

Read More »

बिर्तामो‌डमा सो‌चे‌को‌ डटकम

बिर्तामो‌ड  । सो‌चे‌को‌ डट कम प्रालिले‌ बिर्तामो‌डबाट पनि अनलाइन सपिङ से‌वा सुरु गर‌े‌को‌ छ । आइतबार‌ बिर्तामो‌डमा आयो‌जित पत्रकार‌ सम्मे‌लनमार्फत शाखा विस्तार‌बार‌े‌ जानकार‌ी दिइएको‌ हो‌ । काठमाडौ‌ँ मात्र नभएर‌ ग्राहकहरुको‌ चाहनाअनुसार‌ सो‌चको‌ डटकमले‌ ने‌पालभरि‌ नै‌ आप्mनो‌ शाखा सञ्चालन गदैर्‌ आएको‌ संस्थाका प्रबन्ध निदेर्‌शक शै‌ले‌श लो‌हनीले‌ जानकार‌ी दिए । कार्यक्रममा सो‌चे‌को‌ डटकम प्रालिका प्रबन्ध …

Read More »

बाढीपीडितको घाउमा मल्हम लगाउँदै एक्सपर्ट फाउण्डेशन

बिर्तामोड । बिनासकारी बाढीले ठूलो जनधनको क्षति व्यहोरेका नेपालीको घाउ र पीडामा मल्हमपट्टी गर्न एक्सपर्ट फाउण्डेशन क्रियाशील बनेको छ । फाउण्डेशनले अति बाढी प्रभावित झापासहित देशका पाँच जिल्लाका पीडितलाई ५ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजका सञ्चालकहरुले सामाजिक उत्तरदायित्व निर्वाहका लागि ०७२ मा …

Read More »