सूचना प्रविधि

सञ्चार क्लवको सूचना प्रविधि तालिम सुरु

उर्लाबारी, २३ चैत्र । पूर्वी मोरङका पत्रकारहरुलाई सूचना प्रबिधिका बारेमा जानकारी गराउने उद्देश्यले सञ्चार क्लब नेपालको आयोजनामा दुई दिने सूचना प्रविधि तालिम शुक्रबारदेखि सुरु भएको छ । उर्लाबारी नगरपालिकाको सहयोग सहयोगमा सुरु भएको तालिमको उद्घाटन मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बूले गरेका छन् । प्रमुख अतिथिसमेत रहेका …

Read More »

१३ सय रोबोटको नाच

घटना इटालीको हो । यस देशले रोबोटको फौज तयार गरिरहेको छ । हालै यस फौजका लागि १३ सय भन्दा धेरै रोबोट तयार गरिएको छ, जसबाट विश्व कीर्तिमान कायम भएको छ । गिनिज रेकर्ड बनाउनका लागि सबैभन्दा ठूलो संख्यामा रोबोटले नाच प्रस्तुत गरेका छन् । मानव आकारका १३ सय ७२ वटा …

Read More »

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएपछि बिहिबार बिहानैदेखि ग्राहकहरु तनावमा परेका छन् । टेलिकमका दुवै पोस्टपेड र प्रिपेड मोवाइलमा समस्या देखिएको हो । कतिपय क्षेत्रमा मोबाइलबाटै गर्नुपर्ने काम भए पनि ग्राहक समस्यामा परेका छन् । टेलिकमबाटै समस्या भएको भन्दै टेलिकमले मर्मत प्रयास भइरहेको जनाएको छ ।

Read More »

नयाँ प्रविधि, अब महिलाहरूले उठेरै पिसाब गर्न सक्ने

काठमाडौं डेली महिलाहरुको यो समस्यालाई ध्यानमा राख्दै अष्ट्रेलियाको ग्रिन पार्टीले महिलाहरुलाई उठेर पिसाब फेर्ने तालीम दिँदैछ ।समाचार अनुसार एउटा विशेष खालको सामानको सहयोगले महिलाहरुले उठेरै पिसाब फेर्न सक्दछन् । सोही विशेष किट कसरी प्रयोग गर्ने भन्ने तालीम ग्रिन पार्टीले दिइरहेको छ । यो सामान नली आकारको हुन्छ । जसलाई महिलाहरुले …

Read More »

कोरियन भाषा परीक्षाको आवेदन भोलिबाट खुल्दै

काठमाडौं ,चैत ७  । कोरियामा रोजगारीका लागि जान चाहनेका लागि भोलि बिहीबारबाट रोजगार अनुमति प्रणाली (ईपीसएस) परीक्षाको आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकाएको छ । इच्छुकहरुले भोलिदेखि १७ गते सम्म आवेदन भर्न सक्नेछन् । १८ वर्ष पूरा भई ३९ वर्ष …

Read More »

अर्बौंको घाटा बेहोरिरहेको फेसबुकको वास्तविक ‘अपराध’ के हो ?

फेसबुकमार्फत प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरिएको खबर बाहिर आएपछि फेसबुक कम्पनीले अहिले अन्तर्राष्ट्रिय समुदायबाट आक्रामक प्रतिक्रिया पाइरहेको छ । फेसबुकसँगै अर्को सूचना विश्लेषक कम्पनी क्याम्ब्रिज एनालिटिका पनि यस कार्यमा संलग्न भएको आरोप छ । त्यसैले हाल यी दुवै कम्पनी अन्तर्राष्ट्रिय जगतमा विवादका मुख्य विषय बनेका हुन् । अवैधानिक रुपमा हासिल गरिएका …

Read More »

हाजिरीजवाफमा पुन: कञ्चनजङ्गा बन्यो च्याम्पियन

बिर्तामोड, चैत १ । झापा जिल्लास्तरीय अन्तर विद्यालय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा कञ्चनजङ्गा माध्यमिक विद्यालय प्रथम भएको छ । अघिल्लो वर्ष पनि कञ्चनजङ्गाले सो उपाधि प्राप्त गरेको थियो । बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेटमा आयोजित प्रतियोगिताको फाइनल राउन्डमा पुगेका अन्य तीन विद्यालयलाई पछि पार्दै १८० अंकसहित कञ्चनजङ्गा मावि प्रथम भएको हो । दोस्रो हुने ग्लोबल कलेज …

Read More »

झापा जिल्लास्तरीय विज्ञान हाजिरीजवाफ हुँदै

बिर्तामोड, फागुन १३ । रोटरी क्लब अफ बिर्तामोड मिड टाउन र बोस्टन एजुकेशन फाउण्डेसनको आयोजनामा जिल्लास्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगिता सोमबार बिर्तामोड र दमकमा हुने भएको छ । क्वाटरफाइनल चरणको सो प्रतियोगितामा प्लस टु स्तरीय १४ वटा विद्यालयको सहभागिता रहने कार्यक्रम संयोजक सुमन शर्मा जमरकट्टेलले बताए । आइतबार साँझ पत्रकार सम्मेलन …

Read More »

कसरी भयो ‘हेल्लो’ शव्दको उत्पत्ति ?

फोनमा कुरा गर्दा सबैभन्दा सुरुमा भनिने शव्द ‘हेल्लो’ को सुरुवात कसले गर्यो होला ? किन अभिवादनका अन्य शव्दहरु हुँदाहुँदै पनि हेल्लो शव्दकै प्रयोग गरिन्छ होला टेलिफोन संवादमा ? वास्तवमा हेल्लो शव्दको आविष्कार मानिसहरुबीचमा आपसी कुराकानीलाई बढावा दिनका लागि भएको थियो । यो शव्द अहिले सायद विश्वको सबैभन्दा साझा शव्द बनेको …

Read More »

आयो स्मार्ट चश्मा, जसले अपराधी पत्ता लगाउनेछ

अपराधीलाई पहिचान गर्नसक्ने चश्मा पुलिसलाई दिएमा के होला ? अवश्य पनि अभियुक्तहरु भटाभट पक्राउ पर्ने थिए र अपराधका घटनामा कमी आउने थियो । चीनमा पुलिसहरुले अपराधी पहिचान गर्नसक्ने स्मार्ट चश्मा लगाउन सुरु गरेका छन् । हाइटेक फेस रिकग्निसन प्रविधियुक्त खुफिया क्यामरा भएको चश्मा पुलिसलाई दिन सुरु गरिएको छ । यो चश्माको …

Read More »