भद्रपुर नाका खुलाउन झापा उद्योग वाणिज्य संघको माग
झापा– झापा उद्योग वाणिज्य संघले भारतको विहार राज्यसँग जोडिएको भद्रपुर नाका अविलम्व खुलाउन सरकारको ध्यानाकर्षण गराएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनामार्फत बिहीवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै संघले भद्रपुर