सिर्जना मृत्यु प्रकरण : दुई महिने प्रहरी अनुसन्धान निष्कर्षविहीन
झापा– बिर्तामोडकी सिर्जना बस्नेतको मृत्यु प्रकरणमा दुई महिनादेखि अल्मलिएको प्रहरी अनुसन्धान अझै ठोस् निष्कर्षमा पुग्न सकेको छैन। घटनाको विभिन्न पाटोमा गरिएको अनुसन्धानले ठोस् निष्कर्ष दिन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले