Sports

Et ullamcorper sollicitudin elit odio consequat mauris, wisi velit tortor semper vel feugiat dui, ultricies lacus. Congue mattis luctus, quam orci mi semper

मलेसियालाई पराजित गर्दै नेपाल चौथो स्थानमा

काठमाडौं,  मंसिर ८ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी) महिला टी–टन्टी विश्वकपको एसियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो। नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाली महिला टोली निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ …

Read More »

आर्मी र मनाङको भेट पक्का

शिवसताक्षी । झापाको झिलझिलेमा जारी दोस्रो टुर्वोग सताक्षी गोल्डकपको अन्तिम सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबले जीत हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ । उसले आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको चौथो मिनेटमा मनाङका विमल रानाले विशाल राईको पासलाई सदुपयोग गर्दै …

Read More »

एपिएफ क्वार्टर फाइनलमा

दूधे । सताक्षी गोल्डकपको आज भएको खेलमा एपिफ काठमाण्डौले भारतीय डायमण्ड अफ फुटबल एकाडेमीलाई सुन्यका विरुद्ध ४ गोलले हराउँदै विजयी बनेको छ । शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको खेलमा भारितय टिमलाई स्तब्ध बनाउँदै घर फर्र्काएको हो । अत्यन्तै प्रतिष्पर्धात्मक रुपमा खेलिएको उक्त खेलको पहिलो हाफको ३१औं …

Read More »

झापा ११ को सानदार जीत

झिलझिले, कात्तिक २८ । झापाको झिलझिलेमा दोस्रो सताक्षी गोल्डकप सुरु भएको छ । मंगलबार भएको उद्घाटन खेलमा घरेलु टोली रमपम झापा ११ ले पोखरा ११ लाई ५–० गोल अन्तरले पराजित गरेको छ । घरेलु दर्शकको समर्थन पाएको झापा ११ ले लगभग एकपक्षीय बनाएको खेलमा झापाका स्ट्राइकर कर्ण लिम्बुले २ गोल …

Read More »

सोमबारदेखि अन्तरमावि फुटबल

इँटाभट्टा । मेचीनगर स्तरीय आशिषविक्रम नेम्बाङ स्मृति अन्तरमावि फुटबल प्रतियोगिताको दोस्रो संस्करण सोमबारदेखि सुरु हुने भएको छ । बालकल्याण बाल क्लबले आयोजना गर्ने प्रतियोगिताको तयारीका विषयमा शनिबार आदर्श मावि इँटाभट्टामा आयोजित पत्रकार सम्मेलनमा सोमबारदेखि ५ दिन प्रतियोगिता हुने जानकारी गराइएको हो । मेची नेत्रालय काँकरभिट्टाले मुख्य प्रायोजन गर्ने प्रतियोगिताको सहप्रायोजकमा …

Read More »

काँकरभिट्टामा सुपर सिक्स क्रिकेट हुने

धुलाबारी । प्रथम मेची नेत्रालय सुपर सिक्स क्रिकेट प्रतियोगिता आउँदो शनिबार काँकरभिट्टामा आयोजना हुने भएको छ । स्थानीय लर्ड बुद्ध क्रिकेट एकाडेमीले काँकरभिट्टा माविको खेल मैदानमा आयोजना गर्ने एक दिवसीय उक्त प्रतियोगितालाई काँकरभिट्टास्थित मेची नेत्रालयले प्रायोजन गर्नेछ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको उपस्थितिमा ग्रेस होटलमा शनिबार आयोजित …

Read More »

भेट्रान्स कपमा आयोजक च्याम्पियन

बिर्तामोड । सुरुङ्गा भेट्रान क्लबलाई पराजित गर्दै आयोजक धाइजन–चारआली भेट्रान फुटबल क्लब च्याम्पियन बनेको छ । धाइजन–चारआली भेट्रान फुटबल क्लबको ५औं संस्करणमा बुधबार सम्पन्न जिल्लास्तरीय अन्तर भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेलमा आयोजकले सुरुङ्गामाथि ३–० गोल अन्तरको सहज जीत हासिल गर्दै उपाधि रक्षा गरेको छ । विजयी टोलीका लागि खेलको छैटौं …

Read More »

रजिनको गोलले दमक विजयी

  धरमपुर, असोज २५ । रजिन धिमालको एक मात्र निर्णायक गोलले दमक फुटबल एकाडेमी झापाको शिवसताक्षीमा जारी पूर्वाञ्चलस्तरीय प्रथम निसान राई (बिजु) फुटबल टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो चरणअन्तर्गतको अन्तिम क्वार्टर फाइनल खेलमा काँकरभिट्टाको डिबाइसीविरुद्ध कष्टपूर्ण जीत निकाल्दै दकम प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । जीतका लागि …

Read More »

झापा ११ ए डिभिजनमा परेपछि बढ्यो उत्साह

बिर्तामोड । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले झापा ११लाई ए डिभिजन क्लबको मान्यता दिएसँगै झापाली खेलप्रेमी उत्साहित बनेका छन् । राष्ट्रियस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको झापा ११ले पाएको यो सफलतापछि सरोकार राख्नेहरुबीच भेटघाट र टेलिफोनमार्फत बधाई तथा शुभकामना समेत साटासाट भइरहेको छ । झापा ११लाई …

Read More »