Tag Archives: विद्यार्थी

बाल कल्याणलाई ढुंगेलले दिइन् कम्प्युटर

झापा, कात्तिक २२ । झापाको शिवसताक्षी ५ स्थित बाल कल्याण आधारभूत विद्यालयको भूतपूर्व विद्यार्थी समाजले नेपालीहरुको महान चाड तिहारको अवसर पारेर दुई थान कम्प्युटर प्रदान गरेको छ । विद्यालय परिसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी समाजको तर्फबाट एक थान र समाजकी अध्यक्ष भगवती ढुंगेलले व्यक्तिगत एक थान कम्प्युटर प्रदान गरेका …

Read More »

बिर्तामोड खुला दिसामुक्त घोषणा

बिर्तामोड, भदौ ८ । झापाको आठौँ स्थानीय तह र चौथो नगरपालिकाको रुपमा बिर्तामोड नगरपालिका खुला दिसामुक्त घोषणा भएको छ । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नगरपालिका खुला दिसामुक्त भएको घोषणा गरे । उनले नगरपालिका खुला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराएका थिए । जिल्ला खानेपानी, …

Read More »

जर्सी बेचेर विपन्न विद्यार्थीलाई सहयोग

तीर्थ तिम्सिना बुधबारे, भदौ ८ । केही महिनाअघि भएको फिफा विश्वकपको अवसर पारेर झापा बुद्धशान्ति गाउँपालिकाका केही सक्रिय युवाले आफ्नो व्यक्तिगत लगानीमा जर्सी स्टलको आयोजना गरी बिक्री गरिएको नाफालाई सामाजिक कार्यमा लगाएका छन् । उनीहरुले जर्सी स्टलबाट प्राप्त भएको मुनाफा तथा केही सहयोगीबाट प्राप्त भएको रकमलाई बिहीबार एक कार्यक्रमको आयोजना …

Read More »

फेसबुकमा भाइरल बालगायक जेनिस (भिडियो सहित)

चार वर्षको तोते बोलीदेखि नै गीत गाउन थालेका बिर्तामोडका जेनिस उप्रेती यति बेला चर्चामा छन् । जेनिसले गाएको गायक रामकृष्ण ढकालको ‘मलाई यो जिन्दगीले कहाँ पुर्यायो’ बोलको गीतको कभर भर्सनले फेसबुक भिडियोमा लगभग डेढ लाख दर्शक पाएको छ । एक हप्ताअघि फेसबुकमा अपलोड गरिएको भिडियोलाई एक हजार दुई सयभन्दा बढीले …

Read More »

आदर्शले दियो विद्यार्थीलाई होटलबारे अभिमुखीकरण

बिर्तामोड, साउन ५ । आदर्श स्कुल अफ ओटल मेनेज्मेन्ट बिर्तामोडले आफ्ना विद्यार्थीलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आदर्श ब्यांक्वेटमा भएको अभिमुखीकरणमा सो स्कुलमा अध्ययनरत कक्षा ११ का ८० जना विद्यार्थीको सहभागिता रहेको निर्देशक सौरभ प्रसाईंले जानकारी दिए । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञान पनि अनिवार्य भएकाले …

Read More »

कञ्चनमा स्वास्थ्य शिविर

बिर्तामोड, असार १४ । बालबालिकालाई स्वास्थ्यसम्बन्धी सचेतना जगाउने उद्देश्यले बिर्तामोड ७ बिरानको कञ्चन अंग्रेजी माविमा एक दिन निःशुल्क शिविर सम्पन्न भएको छ । विद्यालय परिसरमा भएको स्वास्थ्य शिविरमा चार सयजनाभन्दा बढी स्वास्थ्य परीक्षण गरेको प्रिन्सिपल सुरेन्द्र खरेलले जानकारी दिए । विद्यालयको आयोजना तथा मनमोहन सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न …

Read More »

कक्षा ११ र १२ मा यो वर्ष पुरानै पाठ्यक्रम

काठमाडौं,  असार ६ । चौतर्फी आलोचना भएपछि कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम यो वर्ष पूर्णरुपमा लागू नहुने भएको छ । नयाँ पाठ्यक्रममा गणित र विज्ञान विषय अनिवार्य नबनाइएपछि आलोचना हुँदै आएको छ । त्यसैले राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषदले यस वर्ष पूर्णरुपमा नयाँ पाठ्यक्रम लागू नगर्ने निर्णय गरेको छ …

Read More »

होराइजनका विद्यार्थीले सेनाको तालिम लिने

धुलाबारी, असार ५ । मेचीनगरस्थित इस्ट होराइजन माविका विद्यार्थीले नेपाली सेनाको तालिम लिने भएका छन् । संस्थागत विद्यालयका तर्फबाट होराइजन माविका ४० जना विद्यार्थीले सेनाको तालिम लिने भएका हुन् । इस्ट होराइजन मावि धुलाबारी नेपाली सेनाको श्री राष्ट्रिय सेवा दलको तालिमका लागि झापाबाट छनोट भएको छ । यस वर्षको तालिमका …

Read More »

गौरीगञ्ज गाउँपालिका खुला दिसामुक्त र पूर्ण खोप सुनिश्चित घोषणा

गौरीगञ्ज, असार ३ । झापाको सातौं स्थानीय तहको रुपमा गौरीगञ्ज गाउँपालिका आइतबार खुल्ला दिसामुक्त घोषणा भएको छ । यसअघि तीन नगरपालिका र तीन गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् । सोही कार्यक्रममा गौरीगञ्ज पूर्ण खोप सुनिश्चित गाउँपालिका समेत घोषणा भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, …

Read More »

चुलाचुलीमा अन्तरसदनात्मक बाँस्केटबल प्रतियोगिता

दमक, जेठ २९ । दमक–१ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कुलमा एक सातादेखि सञ्चालित अन्तरसदन छात्र तथा छात्रा बाँस्केटबल प्रतियोगिता मंगलबार सकिएको छ । छात्र तथा छात्रातर्फका दुवै प्रतियोगितामा नितेश अग्रवाल सदन विजयी भएको छ । स्कुलको खेल मैदानमा सम्पन्न प्रतियोगिताको छात्रातर्फ नितेश अग्रवाल सदनले प्रकृति गौतम सदनलाई पराजित गरी जित …

Read More »