Tag Archives: Arjundhara

अर्जुनधाराको राजपत्र सार्वजनिक

अर्जुनधारा । प्रदेश सभा सदस्य बृख प्रधानले अर्जुनधारा राजपत्र सार्वजनिक गर्दै नगर र नगरबासीलाई समृद्ध बनाउनका लागि राजपत्रले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । सहिद उद्यान पार्क सालबारीमा बुधबार आयोजित सार्वजनिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका झापा २ ‘२’ का सदस्य प्रधानले नगरका जनताका निम्ति कसरी राम्रो शासन ल्याउने भन्ने …

Read More »

अर्जुनधारा ‘काउन’मा अशोक

शनिश्चरे । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन) अर्जुनधाराको दोस्रो नगर अधिवेशनले युवा व्यवसायी अशोक राईलाई सर्वसम्मत चयन गरेको छ । मंगलबार सम्पन्न अधिवेशनले राईको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा सन्तोष चाम्लिङ राई, महिला उपाध्यक्षमा सुमी हेमरम, सचिवमा तिलकबहादुर प्रधान, सहसचिवमा अशोक …

Read More »

अर्जुनधारा खानेपानीमा शंकर

शनिश्चरे ।अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा शंकर सुवेदी निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा संयुक्त गठबन्धनका उम्मेदवार किरण वनलाई २४ मतको अन्तरले पराजित गर्दै सुवेदी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षमा गठवन्धन गरेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका सुवेदीले …

Read More »

फोन आएको निहुँमा सुत्केरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

अर्जुनधारा, माघ ७ । झापा शनिश्चरेस्थित सार्की खोला र अर्जुनधारा-१ स्थित सिस्ने बगरटोलमा भएको हत्या आरोपितलाई प्रहरीले फउ गरेको छ । अर्जुनधारा-१ सिस्ने बगरटोलकी १५ दिनकी सुत्केरी श्रीमती १८ वर्षीया योनिताहाङ लिम्बूको हत्या गरेको आरोपमा दिनेश गहते पक्राउ परेका हुन् । फोनमा अपरिचित नम्बरबाट फोन आउने गरेको र सोही विषयको …

Read More »

अर्जुनधार‌ामा नेपालकै पहिलो होलो ब्लक उद्योग

रमेश समदर्शी अर्जुनधार‌ा, पुस २ । झापाको अर्जुनधार‌ामा अत्याधुनिक प्रविधिको होलो ब्लक उद्योग सञ्चालनमा आएको छ । जर्मनी प्रविधिको स्वचालित मेसिनबाट उत्पादन हुने उक्त उद्योग नेपालकै पहिलो अत्याधुनिक प्रविधि र‌हेको बताइएको छ । उद्योगको आइतबार‌ अर्जुनधार‌ा नगर‌पालिकाका मेयर‌ हरि‌कुमार‌ र‌ानाले उद्घाटन गर‌े । २०७२ सालमा बिल्डकन इण्डष्ट्रिज प्रालिको नाममा दर्ता …

Read More »

द फन वर्ल्डमा चर्चित आस्क किङको कन्सर्ट हुँदै

झापाको अर्जुनधारामा रहेको ‘द फन वर्ल्ड’मा पहिलो पटक चर्चित भारतीय कलाकार ल्याएर लाइभ कन्सर्ट गरिने भएको छ । आन्तरिक र बाह्य पर्यटनको गन्तव्यको रुपमा पहिचान बनाएको पोजेटिभ मिडिया इभेन्टले यसअघि स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितिमा कन्सर्ट आयोजना गर्दै आएको थियो । ‘बलिउडका अहिलेका जल्दाबल्दा गायक ‘आस्क किङ’लाई झापामा उतार्न सक्ने …

Read More »

जलेश्वरधामको उन्नतिमा दलको चासोमा जोड

अर्जुनधारा । अर्जुनधारा जलेश्वरधामको स्वर्ण महोत्सव र ३५ औँ अनुष्ठान चलिरहेको बेला मंगलबार आठौँ दिन सञ्चारकर्मीलगायत विभिन्न धार्मिक व्यक्तिहरुले यसको उन्नति र प्रगतिका लागि राजनीतिक दल सक्रिय हुनुपर्ने बताएका छन् । पत्रकार चन्द्र भण्डारी, ऋषि धमला, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहरी, लोकतन्त्र पोस्ट दैनिकका सम्पादक मोहन काजी, सरगम एफएमका …

Read More »

अर्जुनधाराधाममा तीर्थालु बढ्दै

अर्जुनधारा । अर्जुनधारा जलेश्वरधामको स्वर्ण महोत्सव तथा ३५ औँ धार्मिक अनुष्ठान अवलोकन र श्रवण गर्न आउनेहरुको संख्या बढ्दै आएको छ । स्वर्ण महोसत्वमा विभिन्न धार्मिक तथा संघसंस्थाहरुलाई जलेश्वरधामले मन्दिरलाई यहाँसम्म ल्याइर्पुयाउन सहयोग र्पुयाएको भन्दै सम्मान प्रदान गर्दै आएको छ । रात्रि जागरण बस्न आउनेहरुको संख्या निकै भएको धाम सदस्य शेखर …

Read More »

पुरानालाई सम्मान, नयाँलाई स्वागत

अर्जुनधारा । यस क्षेत्रमा रहेर स्थानीय निर्वाचन साथै शान्ति अमनचयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै शनिश्चरे बेस क्याम्पका डिएसपी बालकृष्ण श्रेष्ठलाई अर्जुनधारा नगरपालिकाले सम्मानपत्र प्रदान गर्दै विदाइ गरेको छ । नगर प्रमुखकक्षमा नवनिर्वाचित सबै जनप्रतिनिधि, नगरपालिका क्षेत्रका कर्मचारी प्रमुख, प्रेस क्लब लगायतको उपस्थितिमा नगर उपप्रमुख कमला आचार्य खतिवडाले दोसल्ला र माला …

Read More »

अर्जुनधाराको स्वर्ण महोत्सव सुरु

अर्जुनधारा । अर्जुनधारा जलेश्वरधामको ३५ औं वार्षिक अनुष्ठान तथा स्वर्ण महोत्सव मंगलबारबाट सुरु भएको छ । देवघाटधाम महेश सन्यास आश्रमका पीठाधिश तथा शंकराचार्य पीठका संरक्षक श्री १००८ स्वामी रमणानन्द गिरीजीले पानसमा दीप प्रज्वलन गर्दै अनुष्ठानको उद्घाटन गरेका थिए । प्रमुख अतिथि समेत रहेका रमणानन्द गिरी महाराजले पहिला पहिला धर्ममा युद्ध …

Read More »