Tag Archives: Bibechana

रुप मोबाइल घर दोस्रो वर्षमा

बिर्तामोड, साउन १७ । मोबाइलका स्मार्ट ग्राहकलाई लक्षित गरी बिर्तामोडमा सञ्चालनमा आएको रुप मोबाइल घर दोस्रो वर्षमा प्रवेश गरेको छ । स्मार्ट काउन्टरसहितको सोरुममा विश्वमा चर्चित ब्रान्डका मोबाइलको बिक्री भइरहेको सञ्चालक खगेन्द्र नेपालले बताए । बिर्तामोडको हनुमान सेन्ट्रलको दोस्रो तलामा रहेको रुप मोबाइल घरले मल्टी ब्रान्ड स्मार्ट सोरुम सञ्चालनमा ल्याएर …

Read More »

सिन्डिकेटविरुद्ध पूर्वमा चल्यो सूर्योदय यातायात

बिर्तामोड, वैशाख २१ । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरे पनि सूर्योदय यातायात एन्ड अटो प्रालिले शुक्रबार बिहानैदेखि यात्रुहरुलाई सुविधा दिइरहेको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको सूर्योदयका ३३ वटा बस नियमित रुपमा पूर्ववत सञ्चालन भइरहेको सञ्चालक नेत्र न्यौपानेले जानकारी दिए । सिन्डिकेट पक्षधर संघ र समितिले सवारी …

Read More »

प्रदेश एकको मन्त्री परिषद बिस्तार सुस्त

लोकनाथ रिजाल  दमक । सबै प्रदेशमा मन्त्रीपरिषद बिस्तार धमाधम भईरहेको बेला प्रदेश नम्बर एकमा भने अझै पनि मन्त्रीपरिषदले पुर्णता पाउन सकेको छैन । सभा, सम्मेलन तथा औपचारिक कार्यक्रममा प्रदेशस्तरिय नेताले चाँडै मन्त्रिपरिषद बिस्तार हुने बताए पनि ब्यवहारमा भने देख्न सकिएको छैन । प्रदेश नम्बर एकमा दलहरु बिच भागबण्डा मिलिसके पनि …

Read More »

एकातिर व्यवस्थित घाट, अर्काे‌तिर अझै‌ अव्यवस्थित

लोकनाथ रिजाल दमक । मरे‌पछि सबै‌लाई स्वर्गको‌ बास हो‌स् भन्ने‌ चाहना हुन्छ । त्यसै‌ले‌ मृत्युपछि गरिने‌ अन्त्ये‌ष्टि कार्य धार्मिक नदीमै‌ हो‌स् भन्ने‌ जो‌-को‌हीको‌ इच्छा हुन्छ । पूर्वका लागि कन्काई नदी मृत शरीरको‌ अन्त्ये‌ष्टि गर्नका लागि पवित्रस्थल मानिँदै‌ आएको‌ छ । यहाँ सके‌सम्म विपन्नदे‌खि धनीमानीसम्मको‌ शवको‌ अन्त्ये‌ष्टि हुने‌ गरे‌को‌ छ । …

Read More »

दमकको एक स्टोरमा बम बिस्फोट

लोकनाथ रिजाल दमक । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको कार्यकर्ताहरुले आज झापाको दमकमा बम बिस्फोट गराएको छ । दमक वार्ड नम्बर ६ स्थित घिमिरे सुपरमार्केटमा रहेको बराल स्टोरमा बिहान १० बजेतिर बम बिस्फोट भएको थियो । बिस्फोट बाट कुनै भौतिक तथा मानबिय क्षती नभएको प्रहरीले जनाएको छ । बन्दको दिन दमकका …

Read More »

बजे‌टमा निगरानी राख्न पत्रकारलाई आग्रह

गौ‌रीगञ्ज । गौ‌रीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रे‌ष्ठले‌ झापाली पत्रकारलाई आफ्नो‌ गाउँपालिकाको‌ चालु आवको‌ ५५ करो‌ड माथिको‌ बजे‌टमा अप्रत्यक्ष निगरानी राखिदिन आग्रह गरे‌का छन् । विवे‌चना दै‌निकले‌ आयो‌जना गरे‌को‌ एक दिने‌ आधारभूत पत्रकारिता तालिमको‌ उद्घाटन गदैर्‌ कार्यक्रमका प्रमुख अतिथि समे‌त रहे‌का गाउँपालिकाका अध्यक्ष श्रे‌ष्ठले‌ भने‌, ‘यो‌ बजे‌टले‌ चालु वर्षमा गाउँका वडा …

Read More »

कोमामा रहेकी गोमालाई मकाउबाट १ लाख ५ हजार सहयोग

बिर्तामोड, माघ १९ । मोरङ उर्लाबारी ९ घर भई हाल मकाउमा रहेकी गीता मगर शेर्पाको मन विवेचना डटकममा प्रकाशित एउटा समाचारले छोयो । गत माघ १२ गते प्रकाशित ‘घरमुली गोमा कोमामा, परिवारलाई छिमेकीको आश्रय’ शीर्षकको समाचार पढेपछि उनी भावुक मात्र बनिनन्, गोमाको जीवन रक्षार्थ मकाउका साथीभाइमाझ सहयोग संकलनमा जुटिन् । …

Read More »

कमल गाउँपालिकालाई बालमैत्री बनाइने

कमल (क्याम्पा) । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले आफ्नो गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउने बताएकी छन् । विवेचना दैनिकले आयोजना गरेको एक दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै बिहीबार प्रमुख अतिथिको समेत रहेकी अध्यक्ष काफ्लेले गाउँका हरेक वडा, टोललाई बालमैत्री बनाएर प्रदेश नम्बर १ कै नमुना गाउँपालिका बनाउने बताइन् । उनले …

Read More »

बालबालिकालाई धुमपान-मद्यपानबाट कसरी टाढा राख्ने : फेसबुक बहस

धुमपान, मद्यपान स्वास्थ्यका लागि हानिकारक हो । सबैलाई थाहा भएकै कुरा हो । तर, आजभोलि विद्यार्थीले स्कुल ड्रेसमै धुमपान गरिरहेको देखिन थालेको छ । चुरोट तान्ने, मधु गुट्खा खानुलाई सामान्य रुपमा हेर्न थालिएको छ । विद्यालय वरपर खुलेआम चुरोट-गुट्खा बेचिन्छ । ससाना नानीहरु यस्तो लतमा फस्दै जानुमा को दोषी ? …

Read More »

एक वर्षमा आए ९ लाख ४० हजार पर्यटक

झापा। नेपाल सरकारको २०१७ मा वार्षिक १० लाख पर्यटक भितर््याउने लक्ष्य पूरा हुन सकेन । लक्ष्य प्राप्त गर्न नसक्नुका धेरै कारण भए पनि मुख्यमुख्य कारण चाहिँ पूर्वाधार विकासमा ढिलाइ रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताए । अध्यागमन विभागको तथ्याड्ढअनुसार सन् २०१७ मा नेपालमा ९ लाख …

Read More »