Tag Archives: Business

मेची आँखा अस्पताल २३ वर्षमा

बिर्तामोड, कात्तिक ३० । आँखाको सस्तो र भरपर्दो उपचारका लागि ख्याति कमाएको झापा बिर्तामोडस्थित मेची आँखा अस्पतालले सेवा सञ्चालनको २२ वर्ष पूरा गरेको छ । यसै अवसरमा अस्पतालले बिहीबार अपरान्ह २२ औँ वार्षिकोत्सव मनाएको छ । अस्पतालको सभाहलमा मेची आँखा अस्पताल संघका अध्यक्ष दिनेशकुमार मित्तलको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहको प्रमुख …

Read More »

भारतीय अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाली उत्पादन

झापा, कात्तिक ३० । छिमेकी भारतको राजधानी दिल्लीमा जारी अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता जनाएका नेपाली उत्पादनका स्टलमा अवलोकनकर्ताको निकै भीड लागेको बताइएको छ । इन्डिया ट्रेड प्रमोशन अर्गनाइजेशनको आयोजनामा नयाँ दिल्लीको प्रगति मैदानमा बुधबारदेखि आयोजित १४ दिने भारतीय अन्तर्राष्ट्रिय मेलामा नेपालका तर्फबाट विभिन्न घरेलु उत्पादनका सातवटा स्टल रहेको र दसवटा …

Read More »

पाँचथर सरोकार समाज बिर्तामोडमा कमल

बिर्तामोड, असोज २१ । बिर्तामोड आएर बसोबास गर्ने पाँचथरेहरुको प्रथम ऐतिहासिक भेला बिर्तामोडमा सम्पन्न भएको छ । ‘पाँचथर सरोकार समाज बिर्तामोड’ नामाकरण गर्दै सम्पन्न भेलाले कमल खरेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितिमा दुईजना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा धनराज योङहाङ र मोहन …

Read More »

नेपालकै ठुलो प्लान्टसहित झापामा चाउचाउ उद्योग

बिर्तामोड । उत्पादन क्षमताले नेपालमै सबैभन्दा ठुलो नुडल्स प्लान्ट राखेर झापामा चाउचाउ उद्योग सञ्चालनमा आएको छ । पूर्वाञ्चलकै प्रतिष्ठित उद्योगी तथा नेपालकै ख्यातिप्राप्त तथा दक्ष चाउचाउ विशेषज्ञहरुको लगानीमा झापाको मेचीनगर १४ स्थित दुवागढीमा मनषा थाई फुड्स प्रालि सञ्चालनमा आएको हो । उद्योगमा एक अर्ब रुपैयाँको लगानी भएको सञ्चालक पर्शुराम अग्रवालले …

Read More »

चिया र अदुवामा कर नलगाउन अदालतको आदेश

बिर्तामोड, भदौ १८ । जिल्ला समन्वय समिति झापाले जिल्ला निकासी कर उठाउन ठेक्का लगाएपछि कृषि व्यवसायीले धमाधम पुनरावेदन अदालत इलाममा रिट दर्ता गराउन थालेका छन् । झापाको काँकरभिट्टा नाकाबाट भारत निर्यात हुने कृषिजन्य सामग्रीमा कर लगाएको भन्दै नेपाल चिया उत्पादक संघ झापामा आवद्ध चिया व्यवसायी र नेपाल अदुवा उत्पादक संघमा …

Read More »

‘मुलुकमा अझै कर्मचारीतन्त्र हाबी छ’

निर्माण व्यवसायी संघ झापाको १३ औँ साधारणसभा बिर्तामोड, भदौ १६ । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णुभाइ श्रेष्ठले मुलुकमा अहिले पनि कर्मचारीतन्त्र हाबी रहेको बताएका छन् । शनिबार झापाको बिर्तामोडस्थित होटल हेवन ग्रान्डमा निर्माण व्यवसायी संघ झापाको १३ औँ साधारणसभालाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि श्रेष्ठले त्यस्तो आरोप लगाएका …

Read More »

गुन्डा नाइके दावा लामा पक्राउ

काठमाडौँ, भदौ १६ । गुन्डागर्दी र सट्टबाजीको अभियोगमा प्रहरीले गुन्डा नाइके दावा लामालाई शनिबार पक्राउ गरेको छ । काभ्रेका लामालाई अनलाइन जुवा खेलाएको आरोप पनि छ । उनी पक्राउ परेको विषयमा विस्तृत विवरण प्राप्त भइसकेको छैन । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले लामालाई खोजी गरिरहेको थियो । कुनै बेला गणेश लामाको …

Read More »

सुनचाँदी व्यवसायी संघमा पुनः राजु

बिर्तामोड, भदौ ८ । नेपाल सुनचाँदी व्यवसायी संघ झापाको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः रुपदल विश्वकर्मा (राजु धमला) निर्वाचित भएका छन् । बिहीबार राति अबेर सम्पन्न निर्वाचनको परिणामअनुसार एक सय २६ मत प्राप्त गर्दै राजु निर्वाचित भएका हुन् । उनीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका गोपाल ल्वागुनले ३३ मत प्राप्त गरेका …

Read More »

बिर्तामोडमा अनमोल साँझ हुने

बिर्तामोड, भदौ १ । नेत्रहीन महिला संघ नेपालको सहयोगार्थ पहिलोपटक झापाको बिर्तामोडमा ‘अनमोल साँझ पर्यटन यात्रा २०७५’ हुने भएको छ । तीजको अवसर पारेर भदौ २७ गते बिर्तामोडमा अनमोल साँझको आयोजना गरिएको शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । कार्यक्रमबाट संकलन भएको रकममध्ये घाटा नाफा जे भए पनि …

Read More »

बिर्तामोडका मिठाइ पसल दर्ताबिनै सञ्चालनमा

रेड मगले गर्यो सुधार बिर्तामोड, साउन ८ । जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले मंगलबार बिर्तामोडका होटल र पसल र उद्योगमा अनुगमन गरेको छ । समितिले बिर्तामोडको बिर्ता बजारमा रहेका मिठाइ पसलमा अनुगमन गर्दा अधिकांश पसल दर्ताबिनै सञ्चालनमा रहेको पाएको थियो । अनुगमन टोलीका सदस्य एवम् घरेलु तथा साना उद्योग कार्यालयका …

Read More »