Tag Archives: Congress

‘देश बनाउन दलगत स्वार्थ त्यागौँ’

काँकरभिट्टा, मंसिर ४ । नेपाली कांग्रेसका क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेद्वार विश्व प्रकाश शर्मा, प्रदेश सभा क र ख का केशवराज पाण्डे, अशोक कुमार पोख्रेलले सोमबार विभिन्न वडामा मतदातासँग भेटघाट गरेका छन् । झापा १ अन्तर्गत मेचीनगर, भद्रपुर र बुद्धशान्तिका विभिन्न वडाहरुका मतदाताको घरदैलो पुगेर मत माग्नुका साथै कोणसभा …

Read More »

व्यवसायी खड्काद्वारा कांग्रेस परित्याग

धुलाबारी, कात्तिक २९ । निर्वाचनको मुखमा नेपाली काग्रेसका एकजना प्रभावशाली व्यवसायीले पार्टी परित्याग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्र खड्काले काग्रेस परित्याग गरेका हुन् । झापा धुलाबारी निवासी खड्काले नेपाली कांग्रेस लोकतन्त्र, राष्ट्रियता र समाजवादको सिद्धान्तबाट स्खलित भएकाले आपूmले कांग्रेसको साधारण सदस्य समेत …

Read More »

बाम एकताको अपव्याख्या गर्नु मूर्खता : विश्वप्रकाश शर्मा

धुलाबारी, असोज १८ । बाम एकता संसदीय व्यवस्थाको आधारमा भएकाले यसलाई गलत ढङ्गले टिप्पणी गर्नु अनुपयुक्त हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता विश्वप्रकाश शर्माले बताएका छन् । यो एकता कम्युनिष्ट दलहरुको भए पनि अन्तत जीत भने संसदीय प्रजातन्त्रको भएको उनले टिप्पणी गरे । शर्माले संसदीय र प्रान्तीय निर्वाचनलाई केन्द्रमा राखेर …

Read More »