Tag Archives: Crime

होटलमा अनैतिक क्रियाकलाप गर्ने सात पक्राउ

बिर्तामोड, असार २५ । प्रहरीले यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा तीन भारतीय, दुई नेपाली युवतीसहित सातजनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई झापाको बिर्तामोड नगरपालिका–१ स्थित भ्यु पोइन्ट होटल एन्ड लजबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सामाजिक मर्यादाविरुद्धका विकृति फैलाउने कार्य भएको स्थानीयको गुनासोको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी …

Read More »

मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा प्रहरीको छापा

केही महत्वपूर्ण कागजात फेला परेको प्रहरी दाबी काठमाडौँ, जेठ २५ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानी एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ । उनी प्रहरीले यो प्रकरणको अनुसन्धान थाले लगत्तै घरमा ताला लगाएर फरार भएका थिए । अग्रवाल भारतमा लुकेर बसेको आशंका गरिएको …

Read More »

गाँजा नष्ट गर्दै सिएनवाइ

बिर्तामोड, जेठ १३ । क्रिएटिभ नेप्लिज युथ (सिएनवाइ) झापाले बिर्तामोड क्षेत्रमा लागुऔषधविरुद्ध अभियानको थालनी गरेको छ । संस्थाले नगरभित्र विभिन्न स्थानमा उम्रिएका गाँजाको बोटहरुको फँडानी गरेको छ । संस्थाका सचिव सागर रोक्काका अनुसार इलाका प्रहरी कार्यालय अनारमनीको समन्वयमा संस्थाले शनिबार बिर्तामोडमा अलगअगल स्थानमा उम्रिएको गाँजाको बाट नष्ट गरेको हो । …

Read More »

तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ

धरान, जेठ १२ । गुण्डागर्दी गरेको अभियोगमा प्रहरीले तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । गुरुङलाई पछिल्लोपटक तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेको …

Read More »

बञ्चरोले हानेर हत्या

ताप्लेजुङ, जेठ ९ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगेमा छिमेकीको बन्चरो प्रहारबाट एक युवकको ज्यान गएको छ । सामान्य विवाद पछि बन्चरो प्रहार हुँदा घाईते बनेका स्थानीय ३५ का किशोर लिम्बुको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो सामान्य विवाद पछि साँझ स्थानीय डम्बर लिम्बुले …

Read More »

विराटनगरको कारागरमा नअट्ने भएपछि सुन काण्डका २८ जनालाई झुम्का लगिँदै, गोरेलाई राखियो बेग्लै

विराटनगर : जिल्ला अदालत मोरङले ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यामा पूर्पक्षका लागि जेल चलान गरिएका २८ अभियुक्तलाई क्षेत्रीय कारागार झुम्का लगिने भएको छ। अदालतले एसएसपी दिवेश लोहनीसहित २८ जनालाई मंगलवार पुर्पक्षको लागि जिल्ला कारागार मोरङ लैजान आदेश दिएको थियो। तर, कारागारमा ठाउँ नभएपछि उनीहरुलाई क्षेत्रीय कारागार झुम्का लैजान …

Read More »

बम विष्फोटको चौतर्फी निन्दा

आशंकामा तामाङ पक्राउ दमक, जेठ ७ । दमक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समितिका अध्यक्ष भीमप्रसाद पौडेलको घरमा भएको बम विष्फोटको घटनाप्रति चौतर्फी निन्दा गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसहित मानवअधिकार संगठनले सोमबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर वडाध्यक्ष पौडेलको घरमा गरिएको बम विष्फोटमा संलग्न …

Read More »

भारतीय राहदानी बनाएको आरोपमा विक्रम पक्राउ

बिर्तामोड, वैशाख २२ । गैरकानुनी रुपमा भारतीय राहदानी र अन्य कागजात बनाएको आरोपमा बागडुग्रा प्रहरीले झापा सुरुङ्गाका एकजनालाई पक्राउ गरेको छ । एकजना भने फरार भएका छन् । प्रहरीले झापा सुरुङ्गाका विक्रम लिङदेनलाई नक्कली कागजातसहित पक्राउ गरेको हो । मोरङका मिनेस गुरुङ भने फुत्किन सफल भएका छन् । उनीहरुको साथमा …

Read More »

सिन्डिकेटविरुद्ध पूर्वमा चल्यो सूर्योदय यातायात

बिर्तामोड, वैशाख २१ । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरे पनि सूर्योदय यातायात एन्ड अटो प्रालिले शुक्रबार बिहानैदेखि यात्रुहरुलाई सुविधा दिइरहेको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको सूर्योदयका ३३ वटा बस नियमित रुपमा पूर्ववत सञ्चालन भइरहेको सञ्चालक नेत्र न्यौपानेले जानकारी दिए । सिन्डिकेट पक्षधर संघ र समितिले सवारी …

Read More »

झापामा सिन्डिकेट पक्षधर आठ यातायात व्यवसायी पक्राउ

बिर्तामोड, वैशाख २१ । सिन्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि झापामा मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रकाश उप्रेतीसहित आठजना पक्राउ परेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार दिउँसो २ बजेसम्म उनीहरुलाई पक्राउ गरिएको हो । …

Read More »