Tag Archives: Death

कामदार साथीको हत्या

धनकुटा, साउन ११ । सामान्य विवादमा झगडा हुँदा धनकुटामा काम गर्ने एक व्यक्तिले आप्mनै साथीको हत्या गरेका छन् । बिहीबार बिहान करिब १० बजे साँगुरीगढी गाउँपालिका ६ स्थित कार्कीछापमा रहेको माउन्ट एभरेष्ट होटलमा काम गर्ने १८ वर्षीय सुरज राईको हत्या भएको हो । सामान्य विवादबाट झगडा हुँदा बराह नगरपालिका ८ …

Read More »

धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन

धरान, साउन १ । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ । सुब्बाको काठमाडौँको ग्रान्डी अस्पतालमा मंगलबार बिहान ११ बजे निधन भएको हो । कडा खालको निमोनिया भएका सुब्बा एक साताअघि काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका लागि गएका थिए । त्यसअघि उनको भारतको निदान अस्पतालमा उपचार भएको र त्यहाँ सञ्चो …

Read More »

सैलेश रहेनन्, देउनियामा अन्त्येष्टि

भद्रपुर, जेठ २९ । झापा उद्योग वाणिज्य संघका कार्यालय सचिव सैलेश ढुंगानाको मंगलबार बिहान निधन भएको छ । स्थानीय देउनिया नदीमा अपरान्ह उनको वैदिक विधिपूर्वक दाहसंस्कार गरिएको छ । कलेजो, मिर्गौला, फोक्सोसम्बन्धी समस्याबाट ग्रसित ४९ वर्षीय ढुंगानाको उपचारको क्रममा स्थानीय ओम साई पाथिभरा हस्पिटलमा मंगलबार बिहान १०ः३० बजे निधन भएको …

Read More »

स्काभेटर पुरिँदा चालकको मृत्यु

ताप्लेजुङ, जेठ २३।  फक्तालुङ गाउँपालिका–२ खेजेनिममा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। मंगलबार साँझ झरेको पहिरोले बा २ ग ५२६३ नम्वरको स्काभेटर पुरिँदा चालक पाँचथर, हिलिहाङ गाउँपालिका–२ का कृष्णवहादुर कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ। घटनामा सहचालक …

Read More »

बञ्चरोले हानेर हत्या

ताप्लेजुङ, जेठ ९ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगेमा छिमेकीको बन्चरो प्रहारबाट एक युवकको ज्यान गएको छ । सामान्य विवाद पछि बन्चरो प्रहार हुँदा घाईते बनेका स्थानीय ३५ का किशोर लिम्बुको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो सामान्य विवाद पछि साँझ स्थानीय डम्बर लिम्बुले …

Read More »

विराटनगरको कारागरमा नअट्ने भएपछि सुन काण्डका २८ जनालाई झुम्का लगिँदै, गोरेलाई राखियो बेग्लै

विराटनगर : जिल्ला अदालत मोरङले ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यामा पूर्पक्षका लागि जेल चलान गरिएका २८ अभियुक्तलाई क्षेत्रीय कारागार झुम्का लगिने भएको छ। अदालतले एसएसपी दिवेश लोहनीसहित २८ जनालाई मंगलवार पुर्पक्षको लागि जिल्ला कारागार मोरङ लैजान आदेश दिएको थियो। तर, कारागारमा ठाउँ नभएपछि उनीहरुलाई क्षेत्रीय कारागार झुम्का लैजान …

Read More »

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

लोकनाथ रिजाल दमक, जेठ ८ । झापा र मोरङमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका ५ मा सोमबार राति रोकिराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत कमल गाउँपालिका–५ पाडाजुँगीचोकमा राति साढे ११ बजेतिर बिग्रेर रोकिएको मे. १ त ४५२८ नम्बरको ट्याक्टर …

Read More »

एसपी खनाल र डिएसपी राउतविरूद्ध कर्तब्य ज्यान र संगठित अपराध मुद्दा

काठमाडौं, बैशाख १३ । सुन तस्करी गिरोहका माफिया चुडामणि उप्रेती (गाेरे) का अपराधिक गतिविधमा प्रत्यक्ष संलग्न रहँदै अाएका नेपाल प्रहरीका एसपी विकासराज खनालविरूद्ध मोरङ प्रहरीले कर्तब्य ज्यान तथा संगठित अपराध निवारण ऐनअनुसार म्याद थप गरेकाे छ । मोरङ जिल्ला अदालतले बिहीबार एसपी खनाललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति …

Read More »

साढे ३३ केजी सुन तस्करी प्रकरणः एसपी खनाल थुनामा, डिएसपी राउत ‘फरार’

काठमाडौं,  वैशाख १२ । साढे ३३ केजी सुन प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई थुनामा राखिएको छ । प्रकरणको छानबिन गर्न गठित समितिले उनलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणस्थित अान्तरिक थुनामा राखेको हो । मंगलबार समितिले गृहमन्त्रालयमा एसपी खनालसहित इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत् प्रहरी …

Read More »

छोराद्वारा बाबुको हत्या

हङकङ । एक ३२ वर्षीय नेपाली युवा मचिन्द्र लिम्बू (मादेन) ले हङकङमा बाबुको हत्या गरेका छन् । उनलाई बाबुको हत्या आरोपमा गएराति नै याउमातेबाट प्रहरीले पक्राउ गरेको छ । तीनमध्ये जेठो छोरा र बाबुबीच आइतवार झगडा हुँदा छोराले धारिलो हतियारले बाबुको टाउको र खुट्टामा आक्रमण गरेको बताइएको छ। कोठामा अचेत अवस्थामा भेटिएका …

Read More »