Tag Archives: Editorial

सुशासनको अपेक्षा (सम्पादकीय)

चुनाव सम्पन्न भएसँगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पार गरेको छ । अब बन्ने सरकार जनप्रतिनिधित्वको सरकार हो र आफा प्रतिनिधिको सरकारबाट जनताले थुप्रै अपेक्षा राखेका हुन्छन् । सरकारको प्रमुख काम भनेको सुशासनको प्रत्याभूति दिँदै जनताले दिनप्रतिदिन भोगेका समस्या निराकरण गर्नु हो । मुलुकमा विधिको शासन खल्बलिएको …

Read More »

संविधानले‌ पूर्णता पाओ‌स् (सम्पादकीय)

ने‌पाली जनताको‌ निर्वाचनमा दे‌खिएको‌ सहभागिताले‌ लो‌कतन्त्रप्रतिको‌ प्रतिबद्धता पुष्टि गर्दछ । निर्वाचनअघि सुर‌क्षा के‌ही चुनौ‌तीका बाबजुत उत्साही भएर‌ जनताले‌ मतदान गर‌े‌का छन् । मुलुकभर‌ शान्तिपूर्ण ढंगले‌ प्रतिनिधिसभा र‌ प्रदे‌शसभाको‌ दो‌स्रो‌ चर‌णको‌ निर्वाचन सम्पन्न भएको‌ छ । पहिलो‌ चर‌णको‌ निर्वाचनको‌ मतगणना सुरु भएको‌ छ । मतगणना स्थलमा सयौ‌“को‌ संख्यामा कार्यकर्ता र‌ शुभे‌च्छुकहरुको‌ बाक्लो‌ उपस्थिति छ । पछिल्लो‌ …

Read More »

मौ‌न अवधिको‌ पालना गर ‌(सम्पादकीय)

संविधान कार्यान्वयनका लागि हुनुपनेर्‌ तीन तहको‌ निर्वाचनमध्ये‌ प्रतिनिधिसभा र‌ प्रदे‌शसभाको‌ चुनावअन्तर्गत दो‌स्रो‌ चर‌णका लागि सो‌मबार‌ मध्यर‌ातदे‌खि मौ‌न अवधि सुरु भएको‌ छ । दो‌स्रो‌ चर‌णमा मंसिर‌ २१ गते‌ निर्वाचन हुने‌ ४५ जिल्लामा चुनावी प्रचार‌प्रसार‌को‌ अवधि सम्पन्न भएको‌ छ । निर्वाचन आयो‌गले‌ कुनै‌ पनि माध्यमबाट भो‌ट माग्न वा प्रचार‌ गर्न प्रतिबन्ध लगाएको‌ जनाएको‌ छ । …

Read More »

प्रशंसनीय काम (सम्पादकीय)

ने‌पालमा सञ्चालित सहकार‌ीहरुमा अर‌ाजकता बढिर‌हे‌को‌ भन्दै‌ सर‌कार‌ले‌ विभिन्न अंकुश लगाइर‌हे‌को‌ हुन्छ । ने‌पालमै‌ के‌ही उदाहर‌णीय सहकार‌ी छन्, जसले‌ जनस्तर‌मा सा“च्चिकै‌ गौ‌र‌व गर्न मिल्ने‌ काम गदैर्‌ आएका छन् । पूर्वी ने‌पालको‌ बिर्तामो‌डमा र‌हे‌को‌ सहार‌ा ने‌पाल साको‌स मुलुकभर‌मै‌ धे‌र‌ै‌ सदस्य संख्या भएको‌ सहकार‌ी हो‌, जो‌ लघुवित्तको‌ क्षे‌त्रमा अग्रणी छ । स्थापनाको‌ २१ वषेर्‌ अवधिमा सहार‌ाले‌ …

Read More »

तरकारी आपूर्ति सहज बनाऊ (सम्पादकीय)

कात्तिकको अन्त्य हुन लाग्दासम्म पनि बजारमा तरकारीको मूल्य उच्च भएपछि उपभोक्ता मह“गोमा किन्न बाध्य छन् । उत्पादनमा कमी नआएको भए पनि भारतमा आउने तरकारीको आयातमा कमी आएकाले भाउ बढ्न गएको हो । सर्वसाधारणको ढाड सेकिने गरी मूल्यबृद्धि हु“दा पनि सम्बन्धित निकायले नियमन र नियन्त्रणमा चासो देखाएका छैनन्, जुन विडम्बनापूर्ण छ …

Read More »

कुकुर नियन्त्रण गरौँ (सम्पादकीय)

सहरमा छाडा कुकुरको समस्या बढ्दै गएपछि स्थानीय सरकारले नियन्त्रण सुरु गरेको छ । तर, कुकुरको संख्या घटाउने विधि भने फरक छ । केही वर्षअघिसम्म बजारमा गम्भीर समस्याको रुपमा रहने त्यस्ता कुकुर मार्ने काम हुँदै आएको थियो । तर, पशु अधिकारवादीहरुको तीव्र विरोधका कारण कुकुरको संख्या घटाउने बन्ध्याकरण विधि अवलम्बन गरिएको …

Read More »

पर्यटकीय क्षेत्रको विकास गरौँ (सम्पादकीय)

घुम्न र केही सिक्नेहरुका लागि इलाम प्रमुख गन्तव्यमध्ये एक हो । हिउ“द लागेस“गै आन्तरिक र बाह्य पर्यटकको इलाममा घुइ“चो लाग्न थालेको छ । इलामको चियाबारी होस् या पहाडी सौन्दर्यता, पर्यटकको मन लोभ्याउन काफी छ । इलामका झन्डै एक दर्जनभन्दा बढी स्थानहरु पर्यटकीय गन्तव्यका लागि प्रख्यात छन् । इलामको सौन्दर्य हेर्नैका …

Read More »

शरणार्थी स्वदेश फर्काऊ (सम्पादकीय)

सन् ९० को दशकमा भुटानको क्रुर शासकले लखेटेपछि भारत हुँदै नेपालमा शरणार्थी बनेका नेपालीभाषी भुटानीहरु झण्डै २० वर्ष पूर्वी नेपालका शिविरमा बसे । संयुक्त राष्ष्ट्र संघले उनीहरु रेखदेख गर्दै आएकोमा अहिले अधिकांश शरणार्थीहरु तेस्रो मुलुकमा पुनर्वास भइसकेका छन् । तर, १० हजारजति शरणार्थीहरु स्वदेश फर्किन पाउनुपर्ने मागसहित आन्दोलनमा छन् । …

Read More »

रगत अभाव हुन नदिऔँ (सम्पादकीय)

झापामा रगतको अभाव देखिएपछि सामाजिक संघसंस्थाले रगत सड्ढलनका लागि गरेको कार्य सहरानीय छ । पछिल्लो समय झापामा देखापरेको डेंगु ज्वरोका कारण रगतको माग उच्च रहेको अस्पतालहरुको भनाइ छ । व्यक्तिको ज्यानसँग जोडिने भएकाले रगत अभाव अत्यन्तै सम्वेदनशील र गम्भीर विषय हो । तर, रगत अभावको समस्या दीर्घकालीन रुपमा सुल्झाउन सरकार …

Read More »

दिसामुक्त क्षेत्र प्रभावकारी बनाऔँ (सम्पादकीय)

सन् २०१७ सम्म झापालाई खुला दिसामुक्त बनाउने अभियानअन्तर्गत जिल्लाभरि नै सक्रियता बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको शौचालय निर्माणलाई जोड दिँदै सामाजिक संघसंस्थाहरु लागिपरेका छन् । झापाको दक्षिणी क्षेत्र पृथ्वीनगरमा शौचालय निर्माण र सरसफाईका बारे स्थानीयहरुसँग अन्तरक्रिया गरिनु सकरात्मक छ । नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य …

Read More »