Tag Archives: Education

बिर्तामोडमा युजिन मल्टिपर्पोज

बिर्तामोड । विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेका लागि बिर्तामोडमा यूजिन मल्टिपर्पोज कन्सल्टेन्सीको शुभारम्भ गरिएको छ । काठमाडौंको सोह्रखुट्टेमा मुख्य कार्यालय रहेको यूजिन मल्टिपर्पोज कन्सल्टेन्सीको शाखा स्थापना गरी बुधबारदेखि बिर्तामोडमा सेवा आरम्भ गरिएको संस्थाका प्रबन्ध निर्देशक कृष्ण खतिवडाले जानकारी दिए । मुख्यगरी जापान र अस्ट्रेलियामा अध्ययनार्थ विद्यार्थी पठाउने यूजिन मल्टिपर्पोजको …

Read More »

‘प्रविधिसहितको‌ व्यावहारिक शिक्षा कर्णालीको‌ मूलमन्त्र’

झापा जिल्लाको‌ सुन्दर स्थान हो‌ बुद्धशान्ति गाउँपालिका । तीनतिरबाट पहाडले‌ घे‌रिएको‌ र बीचमा समथर मै‌दान भएको‌ यस दून क्षे‌त्रमा ने‌पालका प्राय: सबै‌ जिल्ला र सबै‌ जातजातिका मानिसको‌ बसो‌बास रहे‌को‌ छ । अनुकूल वातावरण, सुदृढ सुरक्षा व्यवस्था, सामाजिक सद्भाव, खे‌तीयो‌ग्य जमिन, से‌वा सुविधाको‌ पर्याप्तताका कारण यो‌ गाउँपालिका धे‌रै‌ मानिसको‌ गन्तव्य बने‌को‌ …

Read More »

किन बिग्रिए बालबालिका ?

गङ्गाराम गड्तौला बाबुआमाका नजरमा छोराछोरी बिग्रिए । सोचेअनुरूपको पढी दिएनन् । पढाइमा रुचि छैन । भनेको मान्दैन । शिक्षकका नजरमा विद्यार्थी बिग्रिए । अनुशासन छैन । नैतिकता छैन । राम्ररी पढेन । होहल्ला, डुलघुम र मोजमस्तीमा मात्रै भुलिए । आजको बुझाइ यही छ । विद्यालय छन् । शिक्षक छन् । …

Read More »

को‌रि‌यन भाषा कक्षा प्रभावहीन

झापा  । ने‌पालमा सिकाइने‌ को‌रि‌यन भाषाका कक्षा प्रभावकार‌ी नभएको‌ पाइएको‌ छ । जथाभावी खुले‌का संस्थाले‌ पर‌ीक्षालाई मात्रै‌ के‌न्द्रित गर‌े‌र‌ को‌रि‌यन भाषा पढाउनाले‌ प्रभावकार‌ी नदे‌खिएको‌ को‌रि‌यन कम्पनीले‌ गुनासो‌ गर‌े‌का छन् । को‌रि‌यामा ने‌पालीको‌ आत्महत्या र‌ सुते‌कै‌ ठाउँमा ज्यान गुमाउने‌ कार‌ण बुझ गएको‌ ने‌पाली प्रतिनिधिसँग को‌रि‌यन कम्पनीले‌ भाषा नै‌ मुख्य कार‌ण भएको‌ समे‌त बताएका …

Read More »

स्थानीय तह र शिक्षा कार्यालयबीच विवाद

इलाम । सन्दकपुर गाउँपालिकाले गरेको शिक्षक सरुवासम्बन्धी निर्णयलाई जिल्ला शिक्षा कार्यालयले अमान्य ठहर गरेको छ । शिक्षा कार्यालयले सन्दकपुर गापाको माघ ९ गतेको दुई जना शिक्षकलाई सरुवा गरिएको निर्णयलाई अमान्य ठहर गर्दै सम्बन्धित विद्यालयहरूलाई उक्त सरुवा निर्णय कार्यान्वयन नगर्न निर्देशनसमेत दिएको छ । गाउँपालिकाले सन्दकपुर-५ जमुनाको भगवती माध्यमिक विद्यालयका शिक्षक …

Read More »

अर्को महिनादेखि खुला विश्वविद्यालयको पढाई

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयले अर्को महिनादेखि पढाई सुरु गर्ने भएको छ । विश्वविद्यालयको बुधबार बसेको पहिलो सभाले विभिन्न संकायको ६८ वटा कार्यक्रम सञ्चालन गर्न स्वीकृति गरेपछि कक्षा सुरु गर्ने बाटो खुलेको हो । विश्वविद्यालयका उपकुलपति प्रा.लेखनाथ शर्माका अनुसार मार्चदेखि एजुकेशनल स्टडीज, सोसल साइन्स र आइटीमा एमफिल, डिस्ट्यान्स एण्ड इ लर्निङको एक वर्षे कोर्ष …

Read More »

इक्यान पूर्वाञ्चल अध्यक्षमा रोशन

विराटनगर, माघ २२ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले विराटनगरमा गरेको प्रथम अधिवेशनबाट रोशन निरौलालाई अध्यक्षमा निर्वाचित गरेको छ । निरौला गुरूकुल एजुकेसन फाउन्डेसनका म्यानेजिङ डाइरेक्टर हुन् । इक्यानले पूर्वमा आफ्नो शाखा विस्तार गरेको हो । केन्द्रीयसहित देशमा चार शाखा विस्तार गरिसकेको इक्यानले विराटनगरमा आफ्नो पाँचौँ शाखाको सुरुवात गरेको …

Read More »

झिलझिले माविको स्वर्ण महोत्सव सुरु

झिलझिले । झिलझिले माध्यमिक विद्यालयको स्वर्ण महोत्सव एक कार्यक्रमका बीच शनिबार उद्घाटन भएको छ । शिवसताक्षी नगरपालिका ८ झिलझिलेस्थित सो विद्यालय स्थापना भएको ५० वर्षको अवसर पारेर विविधि कार्यक्रमका बीचच स्वर्ण महोत्सवको उद्घाटन भएको हो । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले महोत्सवको उद्घाटन गरे । विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी, कर्मचारी …

Read More »

‘व्यावहारिक शिक्षण नीति निर्माणमा जुट्छौँ’

बुद्धशान्ति । झापा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पवित्रा निरौला खरेलले पुराना शिक्षण ढाँचा बदलेर विद्यार्थीको सुन्दर भविष्य निर्माणका लागि नयाँ शिक्षण नीति निर्माणमा जुट्ने बताइन् । शनिबार बुद्धशान्ति-२ स्थित सरस्वती आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले त्यस्तो बताएकी हुन् । …

Read More »

सिएमए संघमा प्रदीप

बिर्तामोड । नेपाल सिएमए संघ झापाको अध्यक्षमा प्रदिप खरेल चयन भएका छन् । खरेल यसअघि संघको दुई कार्यकाल महासचिव भइसकेका छन् । उनी बिर्तामोडस्थित भद्रपुररोडको प्रदिप फार्मेसीका सञ्चालक हुन् । शनिबार बिर्तामोडमा भएको संघको तेस्रो साधारणसभाले खरेलको नेतृत्वमा १३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा धर्मेन्द्र भट्टराई, …

Read More »