Tag Archives: Election

प्रत्यक्ष जित्ने पाँच महिला उम्मेदवार

रमेश लम्साल प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाउन कन्जुस्याइँ गरे पनि अधिकांश महिलाले प्रत्यक्षमा विजय हासिल गरेका छन् । नेपालको संविधानले महिलालाई न्यूनतमरुपमा ३३ प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने संवैधानिक व्यवस्था गरे पनि दलहरुले त्यसलाई कार्यान्वयन गर्न तयार देखिएनन् । हालसम्म घोषित परिणामअनुसार कमला रोका, पम्फा भुसाल, दुर्गा …

Read More »

गगन थापालाई लक्षित गरी भएको विस्फोट

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगन थापालाई लक्षित गरी भएको बम विस्फोटमा थापासहित ११ जना घाइते भएका छन्। सोमबार बिहान काठमाडौंको बुढानीलकण्ठस्थित चपली हाइट नजिकै बस्तीमा विस्फोट हुँदा घाइते भएका नेता थापासहितका घाइतेको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। उपचारमा संलग्न डा सुवास आचार्यका …

Read More »

ओलीको घरमा बम, थापाको गाडीमा क्षति

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा झापा ५ मा प्रतिनिधिसभाका उम्मेदवार केपी शर्मा ओलीको दमकस्थित घरअगाडि बम विष्फोट भएको छ । शनिबार बिहान ४ बजेतिर दमक नगरपालिका–५ मा रहेको ओलीको घरको पूर्वी गेटमा अज्ञात समूहले विस्फोट गराएको हो । इलाका प्रहरी कार्यालय दमकाका अनुसार विष्फोटबाट सामान्य क्षति भएको छ । …

Read More »

निर्वाचनमा सम्बोधन गर्नुपर्ने जनताका निराशा

पुरुषोत्तम मरहठ्ठा कुनै पनि देशको शासन व्यवस्था जनताको सहमति र अनुमोदनबिना चल्न सक्दैन । सत्तामा पुगेर शासक र शासित हुनका लागि जनअनुमोदन लिने दिन बिस्तारै नजिकिन थालेको छ । यही मंसिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई चरणमा हुने निर्वाचनपछि संविधान पनि कार्यान्वयनमा आउनेछ । निर्धारित समयमा …

Read More »

पैसा खाने जुक्ति एउटा कुरो हो, तर धर्म छाड्नु त कहाँ हुन्छ र !

निर्वाचन त निकै नजिक आइसक्यो माहोल किन तात्दैन ? यति बेलासम्म त निकै काम कुरो भइसक्नु पर्थ्यो । हैन यो कुन खाले चुनाव आउन आँट्यो हँ ? फलानो होटल फलानो पार्टीले फ्रि गरेक‌ो छ, फलानो भट्टी फलानो पार्टीले नि:शुल्क गरेको छ भनेर कसैले भन्दैनन् त ! होटल र भट्टीहरु खुल्ला …

Read More »

टुंगो नलागेका चुनावी वाचा

रमेश दवाडी पहिलो संविधानसभा विघटन भएपछि जनताले नयाँ संविधान पाउने आशा मारेका थिए । जब दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भएर त्यसको दुई वर्षपछि नयाँ संविधान बन्यो, त्यसपछि जनताले स्थिर राजनीति, विकास र समृद्धिको अपेक्षा गरे । तर पटक-पटकको सरकार परिवर्तनले भने जनतामा अपेक्षा क्रमश: हराउँदै गयो, समय परिवर्तन भयो । …

Read More »

विश्वप्रकाश बलियो कि सुरेन्द्रकुमार ?

झापा । प्रदेश र प्रतिनिधिसभा निर्वाचनले झापा जिल्लाको माहोल तातेको छ । राष्ट्रिय राजनीतिका चर्चित व्यक्तिहरु चुनावी प्रतिस्पर्धामा उत्रिएकाले पनि धेरैका आँखा झापातर्फ सोझिएका छन् । जिल्लाको क्षेत्र नम्बर १ मा सञ्चारमन्त्री समेत भइसकेका माओवादी केन्द्रका राम कार्कीले वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका छन् भने सोही क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट …

Read More »

वाम गठबन्धनको बढ्यो चुनावी गतिविधि

बिर्तामोड । वामपन्थी देशझराष्ट्रवादी गठबन्धनबाट झापाको २ नम्बर क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि एमाले उम्मेदवारहरुले आफो जीत सुनिश्चित भएको बताएका छन् । बिर्तामोडमा संयुक्त प्रचारप्रसार एवम् चुनाव परिचालन समितिले गरेको पत्रकार सम्मेलनमा तालमेल गर्ने सबै दलहरु एकताबद्ध भएर चुनाव प्रचारमा लागेकाले जीत निश्चित भएको बताएका हुन् । सो अवसरमा …

Read More »

चुनावको बेला पार्टी परिवर्तन गर्नु कति सान्दर्भिक ? (फेसबुक बहस)

प्रदेश सभा र प्रतिनिधि सभाको चुनावी गतिविधि बढेसँगै पार्टी छाड्ने र प्रवेश गर्नेको लहर बढेको छ । आआफ्ना उम्मेदवारलाई जिताउन सभा सम्मेलन सुरु भएको छ । प्रचारप्रसारमा सबै जुटेका छन् । उम्मेदवारमा धेरै पुराना अनुहार दोहोरिएका छन् । युवा कम छन् । धेरैको नारा छ, हाम्रो होइन राम्रो उम्मेदवार । …

Read More »

इलाममा वाम गठबन्धनको चुनावी सभा

इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम गठबन्धनले मात्र मुलुकको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र देश विकासका पूर्वाधारलाई तीव्रताका साथ अगाडि बढाउने बताएका छन् । चुनाव प्रचार अभियानका क्रममा इलाम क्षेत्र नम्बर १ अन्तर्गत माइ नगरस्तरीय संयुक्त वाम गठबन्धन भेलालाई सम्बोधन गर्दै उम्मेदवार समेत रहेका खनालले त्यस्तो बताएका हुन् । उनले …

Read More »