Tag Archives: festival

चिल्ड्रेन गेम्सको उपाधि झापालाई

विमर्श उप्रेती विराटनगर, जेठ ९ । प्रथम उपराष्ट्रपति चिल्डे«न गेम्स–२०७५ को एक नम्बर प्रदेशस्तरीय प्रतियोगिताको उपाधि झापाले हात पारेको छ । पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले विराटनगरस्थित सहिद मैदान रंगशालामा यही जेठ ७ र ८ गते आयोजना गरेको प्रदेशस्तरीय छनोटमा झापा २५ पदकका साथ टिम च्याम्पियन बनेको हो । प्रदेशअन्तर्गतका …

Read More »

विदा कटौतीप्रति मुस्लिमको आपत्ति

बिर्तामोड, जेठ ७ । नेपाल मुस्लिम संघ झापाले सरकारले मुस्लिम समुदायको पर्वमा दिइने विदा कटौती गरेकोप्रति आपत्ति जनाएको छ । संघले सोमबार जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएको छ । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई बुझाएको ज्ञापनपत्रमा धार्मिक, सांस्कृतिक दृष्टिकोण पृथक पहिचान भएको मुस्लिम समुदायको धार्मिक सांस्कृतिक …

Read More »

हल्दिबारीमा महोत्सव हुने

बिर्तामोड, वैशाख २९ । झापाको हल्दिबारी गाउँपालिकामा यही जेठ १ गतदेखि दोस्रो हल्दिबारी महोत्सव हुने भएको छ । महोत्सव व्यवस्थापक मदन राईका अनुसार स्थानीय क्षेत्रको विकास र प्रचारप्रसारका लागि महोत्सव हुन लागेको हो । हल्दिबारी २ को नव किरण स्पोर्टिङ क्लबले आयोजना गरेको महोत्सव जेठ १५ गते सम्पन्न हुने राईले …

Read More »

पहिचानको आन्दोलनलाई निष्कर्षमा पु¥याउने फुरुम्बो पालुङवाको प्रतिबद्धता

बिर्तामोड, वैशाख १७ । आदिवासी किरात लिम्बू जाति भित्रको फुरुम्बो पालुङवा थरका लिम्बूहरुको बिर्तामोडमा सोमबार सम्पन्न एतिहासिक भेलाले लिम्बूवान र पहिचानको आन्दोलनलाई निष्कर्षमा पु¥याउन प्रतिबद्धता जनाएको छ । झापा, मोरङ, सुनसरी र इलाममा बसोबास गर्ने फुरुम्बो पालुङवा वंश प्रतिष्ठानको माध्यमबाट फुरुम्बो पालुङवाको समग्र विकासका निम्ति एलबी पालुङवाले प्रस्तुत गरेको अवधारणापत्रलाई …

Read More »

बौद्ध जयन्तीमा सामाजिक अभियन्ताहरु सम्मानित

भद्रपुर, वैशाख १७ । झापाको बहुधार्मिक संयुक्त स्थल कमलधापमा सोमबार रचनात्मक कार्यक्रमका साथ २५६२ औँ बुद्ध जयन्ती मनाइएको छ । सो समारोहमा जातीय सद्भाव र मेलमिलापको उत्कृष्ट उदाहरण प्रस्तुत गरिएको थियो । एउटा संस्था प्रमुख आयोजक रहे पनि विभिन्न जातजातिका बौद्धमार्गीहरुको विभिन्न संगठनहरुले कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए । भद्रपुर–२ …

Read More »

खेल्ने होइन त ? कोकाकोलाले दिन्छ साथ

झापा, चैत ६ । कोकाकोला नेपालले विश्वकप फुटबलको अवसर पारेर नयाँ अभियान सुरु गरेको छ । कम्पनीले यस अभियानको नाम ‘खेल्ने होइन त ?’ राखेको छ । मंगलबार झापाको दुधे, शनिश्चरे, चारपाने, मुक्तिचोक र नयाँ बसपार्कमा खेल्ने होइन त भन्ने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न …

Read More »

फनमिन स्कुल आफ्नै भवनमा

बिर्तामोड, फागुन १७ । झापाको बिर्तामोड–३ मा रहेको फनमिन अंग्रेजी बोर्डिङ स्कुलको आठौँ वार्षिकोत्सव बिहीबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयको नवनिर्मित भवनको उद्घाटन समेत गरिएको थियो । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य एकराज कार्कीले पछिल्लो समय निजी विद्यालयले शिक्षा क्षेत्रमा ठूलो …

Read More »

माईमेलामा सरगमले कार्यक्रम गर्ने

बिर्तामोड, पुस ३० । बिर्तामोडको सरगम संगीतालयले यो वर्ष पनि माघे संक्रान्तिको अवसरमा संगीतिक कार्यक्रम गर्ने भएको छ । संगीतालयका प्रबन्ध निर्देशक दिपक रायमाझीका अनुसार कनकाई माईको पश्चिम किनारमा माघ १ गते माईमेलामा कार्यक्रम हुने भएको हो । कार्यक्रममा संगीतालयका कलाकार तथा विद्यार्थीले प्रस्तुति दिने छन् । विगत ३ वर्षदेखि …

Read More »

रातेखालमा महायज्ञ हुने

अर्जुनधारा, मंसिर २ । शनिश्चरे बजारबाट करिब ३ किलोमिटर पश्चिममा रहेको रातेखाललाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि यही बुधबारबाट श्री ब्राह्मण्ड महापुराण एवम् धान्याचल ज्ञान महायज्ञ गरिने भएको छ । बिरिङ र टाङटिङ नदीको बीचमा रहेको अर्जुनधारा–४ रातेखालस्थित सिंहबाहिनी देवी मन्दिर भद्रकाली शक्तिपीठमा पुराणको आयोजना गरी यस क्षेत्रलाई …

Read More »

दिवंगत आफन्तको सम्झनामा शिवालयहरुमा सतबीज छरिदैं

 आज बालाचतुर्दशी । दिवंगत आफन्तजनको आत्माको चिरशान्तिको कामना गर्दै  श्लेषान्तक वनसहित देशभरका शिवालयहरुमा सत्बीज छरिंदैछ । सत्बीज छर्न बिहीबार बेलुकीदेखि नै भेला भएर भक्तजनहरुले महादीप बाली रातभर जाग्राम बसी भजन किर्तन गरेका थिए । आज बिहानै  सतबीज छर्न भक्तजनको ठूलो भीड लाग्यो । उनीहरुले  वरपर आफ्ना दिवंगत पितृको सम्झनामा सद्बिज …

Read More »