Tag Archives: Flood

भेट्रानले सम्झिए पूर्णलाई

रमेश समदर्शी बिर्तामोड, कात्तिक ६ । सधैँ शान्त मुद्रामा देखिने पूर्ण शेर्मा सुब्बा गत बुधबार केही हँसिलो देखिन्थे । अरुबेला टी-सर्ट र टाउजरमा प्राय: देखिने ४३ वर्षीय उनी त्यसबखत सर्ट र पाइन्टमा झल्कए । झापा धाइजनका पूर्व राष्ट्रिय खेलाडी पूर्ण सुब्बालाई स्थानीय खेलप्रेमी युवाहरुले सम्मानस्वरुप मोटरसाइकल प्रदान गर्नेबेला उनी निकै …

Read More »

सरकारले ३० जिल्लामा राहत वितरणको काम थाल्यो, कुन जिल्लामा कति राहत ?

काठमाडौं– सरकारले बाढी–पहिरोबाट कृषि क्षेत्रमा क्षति भएका पीडितलाई राहत वितरणको काम सुरु गरेको छ । आजदेखि बाढी, पहिरो र डुवानबाट प्रभावित ३० जिल्लामा राहत पठाउने काम सुरु गरिएको कृषि मन्त्रालयका वरिष्ठ अर्थ विज्ञ मणीरत्न अर्यालले  जानकारी दिए । उनका अनुसार कृषि विभागबाट भोलि सम्ममा प्रभावित जिल्लामा राहत पठाउने काम सकिने …

Read More »

बाढीपीडित कृषकका लागि १ अर्ब २५ करोडको राहत ल्याइँदै

दमक, २२ भदौ । कृषि राज्यमन्त्री सरिता प्रसाईले कृषि पेशालाई रोजगारमुखी बनाउन वर्तमान सरकार प्रयत्नशील रहेको बताएकी छन् । झापाको दमकमा आज बिहान नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समितिले आयोजना भएको पत्रकारसँगको भेटघाटमा उनले कृषिप्रधान नेपालको कृषि पेशालाई आयमूलकसँगै रोजगारमुखी बनाउन सरकारले प्रोत्साहनको नीति ल्याउनेमा जोड दिइन् । उनले कृषि …

Read More »

२२० परिवार बाढीपीडितलाई कर्णाली साकोसको सहयोग

बिर्तामोड, ७ भदौ । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले मंगलबार शरणामती सेवा केन्द्र र बुधबार पथरीया सेवा केन्द्रमा संस्थाका बाढीपिडित सदस्यहरुलाई राहत वितरण गरेको छ । झापा गाउँपालिकाका ७० जना र कचनकवल गाउँपालिकामा १५० जना शेयर सदस्यलाई राहत प्रदान गरिएको संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले जानकारी दिए । राहत सामग्रीमा …

Read More »

बाढीपीडितलाई सिधै नगद बाँड्ने सरकारको निर्णय

काठमाडौँ | बाढीप्रभावित क्षेत्रमा पीडितहरुलाई सीधै नगद बाँड्ने सरकारले निर्णय गरेको छ। आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले पीडितलाई प्रति व्यक्ति दैनिक ७० रुपैयाँ दिने जानकारी दिए। ‘यो ३० दिनका लागि हो’, मन्त्री शर्माले भने, ‘भोलिदेखि नै पीडितले ७० रुपैयाँ पाउने छन्। यो प्रभावकारी हुनेछ। राहतमा कुहिएको …

Read More »

बाढीले झापामा २,५२४ परिवार प्रभावित, १३ जनाको मृत्यु

बिर्तामोड, १ भदौ । झापामा आएको बाढीका कारण बिहीबारसम्ममा २ हजार ५२४ परिवार प्रभावित भएका छन् । जसमध्ये २ हजार ४४४ परिवार विस्थापित बनेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । झापाका १५ स्थानीय तहमध्ये ७ नगरपालिका र ६ गाउँपालिका प्रभावित बनेका हुन् । रेडक्रसका अनुसार ५२१ घर पूर्ण …

Read More »