Tag Archives: International

फिल्म पैसा वा कलाकारले होइन, दिमागले चल्छः संजय मिश्र

बलिउड अभिनेता संजय मिश्रले फिल्म पैसाले नभई दिमागले चल्ने बताएका छन्। करिब २५ वर्ष अभिनय गरिसकेका संजयले अबका दर्शकले फिल्ममा नयाँ कहानी र गुणस्तर खोज्ने कुरा जोड दिँदै उक्त कुरा बताएका हुन्। संजय भन्छन्, ‘आजकल फिल्मको बजेटले त्यति मान्यता राख्दैन। तपाईंले २०० करोड रुपैयाँ खर्च गर्नुहोस् या २ करोड रुपैयाँ, …

Read More »

दिल्ली ७० गुणासम्म बढी प्रदुषण, तुवाँलो हटाउन पहल सुरु

वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँ दिल्लीमा सरकारले तुवाँलो हटाउने उपायस्वरुप केही पहल सुरु गरेको जनाइएको छ । वायुमण्डलमा देखिएको प्रदुषणको समस्या शुक्रबार पनि हटेको छैन । विज्ञहरुकाअनुसार प्रदुषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदण्डभन्दा ७० गुणासम्म बढी देखिएको छ । वायु प्रदुषणको अवस्था सुधारका लागि विशेष …

Read More »

‘साउदीले लेबनानविरुद्ध युद्धको घोषणा र्गयो’

झापा, कात्तिक २५ । साउदी अरेबियाले आफ्नो देशमा युद्धको घोषणा गरेको लेबनानका हेजबुल्लाह नेताले आरोप लगाएका छन् । हेजबुल्लाह नेता हसन नर्सलाहले साउदी अरेबियाले इजरायललाई लेबनानविरुद्ध उक्साएको आरोप पनि लगाएका छन् । लेबनानका प्रधानमन्त्री साद अल-हरिरीले केही दिनअघि साउदी अरेबियाको राजधानी रियादबाट राजीनामाको घोषणा गरेका थिए । हेजबुल्लाह नेता नर्सलाले …

Read More »

लास दिवस मनाउन सडकमा भूतको परेड

मेक्सिकोस्थित मेक्सिको सिटीको सडकमा शनिवार सन्नाटा छायो, जब सडकमा भूतहरुले परेड खेल्न थाले । मेक्सिको सिटीका मानिसहरुले गत हप्ता भुतप्रेतसँग बिताए । आइतबार त सडकमै भूतको जुलुस निस्कियो । सडकमा ठूलो संख्यामा भूत देखेपछि मानिसहरु अत्ताल्लिए । आखिर त्यति ठूलो संख्यामा भूतहरु कहाँबाट आए ? मेक्सिको सिटीको सडकमा घुमाइने नरकंकालहरु …

Read More »

चुर‌ो‌ट नखाने‌लाई बिदा सुविधा !

जापान । जापानको‌ एक व्यावसायिक कम्पनीले‌ चुर‌ो‌ट नखाने‌ कर्मचार‌ीका लागि विशे‌ष सुविधा दिएको‌ छ । टो‌कियो‌मा र‌हे‌को‌ पिआला कम्पनीले‌ चुर‌ो‌ट नखाने‌ कर्मचार‌ीलाई वार्षिक बिदामा थप ६ दिन थप्ने‌ यो‌जना ल्याएको‌ समाचार‌ संस्था एएफपीले‌ जनाएको‌ छ । कर्मचार‌ी चुर‌ो‌ट खान बे‌ला बे‌लामा निस्कने‌ र‌ २९ तलामाथि र‌हे‌को‌ कम्पनीका कर्मचार‌ी चुर‌ो‌ट खान भुइँतल्लासम्म आउँदा कम्तीमा …

Read More »

यी हुन् नागरिकता पाउने विश्वकी पहिलो रोबोट

रोबोट पनि नागरिक यो कुरा मानिसले विश्वास नै गर्न सक्दैनन् । तर, साउदी अरेबियाले रियादमा एक रोबोटलाई नागरिकता दिएको छ। सोफिया नाम गरेकी रोबोटलाई रियादमा अक्टोबर २५ तारिखमा साउदी अरेबियाको नागरिकता दिइएको बिबिसीले जनाएको छ। यसरी नागरिकता पाएकी सोफिया नामकी रोबोटलाई हंगकंगको हान्सन रोबोटिक्स कम्पनीले बनाएको हो। सेफियालाई नागरिकता दिएको …

Read More »

अनिश्चित बन्द खुलेको १६ दिनपछि दार्जिलिङमा फेरि झपड, सुरक्षाकर्मीसहित २ को मृत्यु

बिर्तामोड, असोज २७ । अनिश्चितकालिन दार्जिलिङ बन्द खुलेको १६ औं दिनपछि फेरि त्यहाँ हिंसा भड्किएको छ । शुक्रबार बिहान तकभर क्षेत्रमा सुरक्षाकर्मी र गोजमुमोका अध्यक्ष विमल गुरुङ पक्षका आन्दोलनकारीबीच झडप हुँदा एक जना सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका हुुन् । झडपमा अन्य थुप्रै घाइते भएको समेत उल्लेख …

Read More »

ट्रम्पः इरान सम्झौताबाट हात झिक्न सक्ने

राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताप्रतिको अमेरिकी समर्थन फिर्ता लिंदै शुक्रवार थप विवादास्पद रणनीति घोषणा गर्नसक्ने अपेक्षा गरिएको छ। ट्रम्पको घोषणाले इरानसँगको सम्झौताबाटै अमेरिका बाहिरिने त छैन तर इरानमाथि फेरि प्रतिबन्ध लगाउने वा नलगाउने विषयमा निर्णय गर्न अमेरिकी कंग्रेसले ६० दिनको समय पाउनेछ। अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ट्रम्पले वक्तव्य दिनुअघि आफ्ना …

Read More »