Tag Archives: jhapa goldcup

झापा गोल्डकपको नाफा १९ लाख

बिर्तामोड । गत फागनुमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकप २०७४ मा आयोजकले करिब १९ लाख रुपैयाँ बचत गरेको छ । गोल्डकपको मुल आयोजक समितिले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गर्दै १९ लाख रुपैयाँ नाफा गरेको जनाएको हो । गोल्डकप फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको थियो । …

Read More »

झापा गोल्डकपमा टिकटबाटै उठ्यो ४८ लाख ९ हजार

रमेश समदर्शी बिर्तामोड, चैत ५ । झापा गोल्डकपको तेस्रो संस्करणको फाइनल खेलमा टिकट बिक्रीबाट मात्र करिब २४ लाख रुपैयाँ संकलन भएको छ । आयोजक समितिका अनुसार गोल्डकपको फाइनल खेलमा टिकट बिक्रीबाट २३ लाख ७२ हजार चार सय रुपैयाँ संकलन गरेको छ । यसअघिका आठ खेलबाट २४ लाख ३७ हजार एक सय रुपैयाँ संकलन …

Read More »

झापा गोल्डकपको उपाधि आर्मीलाई

बिर्तामोड, फागुन २८ । बिर्तामोडमा भएको रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । डोमालाल रंगशालामा भएको प्रतियोगितामा आयोजक रमपम झापा ११ लाई सडन डेथमा ८−७ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । निर्धारित समय १−१ को बराबरी भएपछि खेलमा १५ मिनेट …

Read More »

झापा ११ फाइनल प्रवेश

बिर्तामोड, फागुन २५ । बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको पहिलो सेमिफाइनलमा झापा ११ विजयी भएको छ । जितसँगै झापाले कम्तिमा ६ लाख रुपैयाँको पुरस्कार सुरक्षित गरेको छ । निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा रमपम झापा ११ ले ४−३ गोल अन्तरले विजयी भएको …

Read More »

झापा सेमिफाइनल प्रवेश

बिर्तामोड, फागुन २३ । पाहुना टोली सिक्किम युनाइटेडलाई स्तब्ध बनाउँदै रमपम झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल रंगशालामा बुधबारको खेलमा सिक्किमलाई २−१ गोल अन्तरले पाखा लगाउँदै झापा ११ ले सेमिफाइनलमा थ्री स्टारसँगको भेटलाई पक्का गरेको छ । खेलको १७ औँ मिनेटमा सिक्किमका मायल डोक लेप्चाले गोल गरेपछि …

Read More »

टाइब्रेकरमा मनाङ भाग्यमानी

बिर्तामोड, फागुन २२ । टाइब्रेकरमा भाग्यमानी सावित हुँदा मनाङ मस्र्याङ्गदी क्लब तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङले टाइब्रेकरमा सहारा क्लब पोखरालाई ४−३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । राष्ट्रिय खेलाडीले भरिएको मनाङले जितका लागि टाइब्रेकरको सहयोग लिनुपरेको थियो । टाइब्रेकरमा सहारा पोखराका भीषण गुरुङको …

Read More »

थ्री स्टारले लियो एपिएफसँग बदला

बिर्तामोड, फागुन २१ । काठमाडौँको थ्री स्टार क्लबले सशस्त्र प्रहरीको एपिएफसँग तीन दिनअघि चितवनमा भएको गोल्डकपमा व्यहोरेको हारको बदला लिएको छ । बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको तेस्रो दिनको खेलमा एपिएफलाई १−० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले बदला लिएको हो । चितवनमा सम्पन्न विकास रनिङ शिल्डको फाइनल खेलमा एपिएफले …

Read More »

पाँच गोल गर्दै झापा विजयी

बिर्तामोड, फागुन १९ । रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक रमपम झापाले सुदूरपश्चिमविरुद्व गोलको वर्षा गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा झापा ११ ले सुदूरपश्चिमविरुद्ध ५−० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो । खेलको छैठौँ मिनेटमा झापा ११ का डिफेन्डर …

Read More »