Tag Archives: JhapaCoop

आबद्ध साकोसको साधारणसभामा नाटक

बिर्तामोड, कात्तिक २० । झापा बिर्तामोड-५ स्थित आबद्ध बचत तथा ऋण सहकारी संस्थाले ‘बचत गरौँ’ शीर्षकको नाटक प्रस्तुत गर्दै पाँचौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बिर्तामोडको अग्रसेवन भवनमा भएको कार्यक्रममा बचत किन गर्ने र यसले भविष्यमा के सहयोग र्पुयाउँछ भन्ने कथावस्तु नाटकमा प्रस्तुत गरिएको थियो । प्रमुख अतिथि झापा …

Read More »

शिखरको सातौँ साधारणसभामा २८ व्यावसायिक सदस्यलाई सम्मान

बिर्तामोड, कात्तिक २० । बिर्तामोड-४ स्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले संस्थाका उत्कृष्ट व्यावसायिक सदस्यलाई सम्मान गर्दै सातौँ वार्षिक साधारणसभा मनाएको छ । व्यवसायलगायत विभिन्न क्षेत्रमा संलग्न रही सक्रिय सदस्यका रुपमा १२ महिला र १६ पुरुषसहित २८ सदस्यलाई सम्मान गरिएको संस्थाले जनाएको छ । सम्मानित हुनेहरुमा महिला व्यवसायीतर्फ तुलसा …

Read More »

माईधाम सहकारीले पाएन नयाँ नेतृत्व

माईधार, असोज २६ । माईधाम बचत तथा ऋण सहकारी संस्थाको नवाँै वार्षिक साधारणसभा सोमबार स्थानीय मंगलबारे बजारमा सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सभा भएको हो । संस्थाले गत आर्थिक वर्ष ०७३/०७४ मा ३ करोड ११ लाख ३१ हजार ६३ रुपैयाँको कारोबार गरेको प्रतिवेदन …

Read More »

विराट बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुन: मोहन शिवाकोटी

बिर्तामोड, असोज ३ । विराट बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड-३ सैनिकमोडको प्ाा“चौँ अधिवेशन तथा १२ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । अधिवेशनले पुन: मोहन शिवाकोटीकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा पर्शुराम सिटौला, सचिव रुद्र सिटौला र कोषाध्यक्षमा काजी बुढाथोकी रहेका छन् । यसअघि अध्यक्ष शिवाकोटीले …

Read More »