Tag Archives: Journalist

नगरपालिकाभित्रैका मावि चर्पीविहीन

विद्यालय नै चाहँदैन चर्पी बनाउन गौरादह, वैशाख ३० । जनता माध्यमिक विद्यालय गौरादहमा कक्षा १० मा अध्ययनरत छात्रा राधा (नाम परिवर्तन) का पुकार हुन्छ ः हे भगवान, स्कुलमा दिसा पिसाब नलागोस् । राष्ट्रिय हस्तीहरुको नगरको रुपमा परिचित गौरादह नगरपालिकाभित्र पर्ने जनता माध्यमिक विद्यालयमा विद्यार्थीले दिसा गर्ने चर्पी छैन । ‘सर …

Read More »

दिनमा एकपटक ऐना हेर्ने गरौँ

धर्म गौतम संघीय संसदको माथिल्लो सदन राज्यसभाको निर्वाचनको विषयमा छलफल गर्न बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा यसअघि सांसद भइसकेका तथा गत निर्वाचनमा पराजित भएकाहरुबाहेकलाई राज्यसभामा उम्मेदवार बनाइनुपर्छ अर्थात् अहिलेसम्म अवसर नपाएका क्षमतावान नेता कार्यकर्तालाई मौका दिनुपर्छ भन्ने माग सबैजसो सदस्यबाट भइरहेका बेला ७ नम्बर प्रदेशसभा सदस्यमा निर्वाचित महिला सदस्यरुले …

Read More »

बुद्धशान्तिमा पत्रकारिता तालिम

बुधबारे, पुस १८ । विवेचना दैनिकको वार्षिक कार्ययोजनाअनुरुप मङ्गलबार झापाको बुद्धशान्ति गाउँपालिकामा एक दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । गाउँपालिकाको सहयोगमा भएको तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष मीरा भुर्तेलले तालिमले गाउँमा रहेका अशिक्षा, हिंसा र अन्य सामाजिक पाटोलाई बाहिर ल्याउन भूमिका खेल्ने अपेक्षा व्यक्त गरिन् । विशेष …

Read More »

पत्रकार‌ उपचार‌ को‌षलाई बबिर‌ाजको‌ २५ हजार‌

बिर्तामो‌ड । ने‌पाल पत्रकार‌ महासंघ झापा शाखाले‌ स्थापना गर‌े‌को‌ पत्रकार‌ सहार‌ा उपचार‌ को‌षका लागि बबिर‌ाज स्मृति प्रतिष्ठान झापाले‌ २५ हजार‌ एक सय रुपै‌याँ प्रदान गर‌े‌को‌ छ । प्रतिष्ठानको‌ तर्फबाट साहित्यकार‌ सर‌ो‌ज ओ‌ली तथा छो‌र‌ाहरु निर‌ज ओ‌ली र‌ शार्दूलहाङ ओ‌लीले‌ पत्रकार‌ महासंघ झापाका अध्यक्ष तार‌ामणि सापको‌टा, उपाध्यक्ष एवम् को‌षका संयो‌जक एकर‌ाज गिर‌ीलाई शनिबार‌ …

Read More »

कार्यकारी सम्पादक सम्मानित

झिलझिले, कात्तिक २३ । झापाको शिवसताक्षीमा विवेचना दैनिकका कार्यकारी सम्पादक विनोद सापकोटा सम्मानित भएका छन् । दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार सापकोटालाई स्थानीय सताक्षी प्रेस क्लबको प्रथम अधिवेशनको अवसर पारेर विजय–गोपीहाङ, मनहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारद्वारा पहिलोपटक सम्मान गरिएको हो । नगद ५ हजार ११५ सहित नेपाल पत्रकार महांसघका झापा …

Read More »

पत्रकार र साहित्यकारलाई सुरुङ्गा प्रेस क्लबको सम्मान

सुरुङ्गा, असोज २९ । सुरुङ्गा प्रेस क्लबले दोस्रो वार्षिकोत्सवको अवसरमा शनिबार दुई पत्रकारसहित एक साहित्यकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पत्रकार लीलाराज झापाली, गौरव पोखरेल र साहित्यकार मित्रप्रसाद दाहाल छन् । शनिबार कनकाई अतिथि सदनमा आयोजित कार्यक्रममा झापालीलाई ‘कनकाई नगर पत्रकारिता पुरस्कार’ र साहित्यकार दाहाललाई ‘कनकाई नगर साहित्य पुरस्कार’ …

Read More »