Tag Archives: kala

सिटी सफार‌ी चलाउँदै‌ गायक

र‌मे‌श तिवार‌ी काम सानो‌ या ठुलो‌ हुँदै‌न । श्रम गर्न सके‌ विदे‌श जान पनि पदैर्‌न । तर‌, धे‌र‌ै‌ युवाहरु स्वदे‌शमा सानो‌ काम भन्दै‌ विदे‌शमा धे‌र‌ै‌ पै‌सा कमाउने‌ आशामा पलायन हुँदै‌ गएका धे‌र‌ै‌ उदाहर‌ण छन् । पछिल्लो‌ समय बढ्दै‌ गएको‌ से‌लिबे‌्रटी बन्ने‌ लहर‌ले‌ त झन् सानो‌तिनो‌ काम चौ‌पट बनाएको‌ छ । स्वर‌ले‌ साथ नदिए पनि …

Read More »

निलडेभिडको दिल्ली सपना

हेयर स्टाइल, फेसन डिजाइन र सौन्दर्यका क्षेत्रमा आफाई अब्बल सावित गरिसकेका निलडेभिड कटवाल भर्सटायल छविका साथ भारतको राजधानी नयाँ दिल्लीमा आफो करियर सुरु गर्दैछन् । सेलिब्रेटी हेयर स्टाइलिस्ट कटवालले नेपाल र भारतका विभिन्न सहरमा ५० वटा एकाडेमी र युनिसेक्स सलुन सञ्चालनमा ल्याइसकेका छन् । भारतको दिल्ली, सिङ्गापुर, बेलायत र थाइल्यान्डमा …

Read More »

फिल्म पैसा वा कलाकारले होइन, दिमागले चल्छः संजय मिश्र

बलिउड अभिनेता संजय मिश्रले फिल्म पैसाले नभई दिमागले चल्ने बताएका छन्। करिब २५ वर्ष अभिनय गरिसकेका संजयले अबका दर्शकले फिल्ममा नयाँ कहानी र गुणस्तर खोज्ने कुरा जोड दिँदै उक्त कुरा बताएका हुन्। संजय भन्छन्, ‘आजकल फिल्मको बजेटले त्यति मान्यता राख्दैन। तपाईंले २०० करोड रुपैयाँ खर्च गर्नुहोस् या २ करोड रुपैयाँ, …

Read More »

स्रष्टाले सुनाए ‘सप्तरङ्गी’ साहित्य

एकराज प्रधान शनिबार । धेरैका लागि फुर्सदको बार । तर, बिर्तामोड अम्रेला हाउसको सभाहलमा सबै व्यस्त थिए । बेलाबेला खित्का छुट्दैथ्यो, धेरै चाहिँ तालीको पर्रा । सभाहल साहित्यानुरागीले खचाखच । सुन्दर साहित्यिक माहोल थियो । ब्यानरमा लेखिएको थियो – लक्ष्मी जयन्ती तथा तिहार विशेष ‘सप्तर·ी’ बृहत् साहित्यिक कार्यक्रम २०७४ । …

Read More »

बिर्तामोड र शिवसताक्षीमा ‘लाटीको छोरो’

मोफसलमा प्राय: राम्रो र गुणस्तरीय नाटक मञ्चन भएको पाइँदैन । ज्ािल्लामा रहेर थिएटर मार्फत नाटक देखाउनेहरु हरेक किसिमले पछि परिरहेका छन् । नाटक मञ्चन गर्दा प्रयोग हुने प्राविधिक कुराहरुको अभाव मोफसलमा देख्ािन्छ । तसर्थ, राजधानी बाहिर रहेका अधिकांशले थिएटरमा मञ्चन हुने नाटकको स्वाद चाख्न गाह्रो पर्छ । यत्ािमात्र होइन, पछिल्लो …

Read More »