Tag Archives: nari

कला संस्कृतिको विकासमा जोड

बिर्तामोड : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले विकास र समृद्धि भनेको भौतिक पूर्वाधार मात्र नभएर कला, साहित्य र संस्कृति पनि भएको बताएकी छन् । आइतबार बिर्तामोडको रेडमग क्याफेमा झापा जिल्ला नृत्य कलाकार संघले आयोजना गरेको तालिम समापन कार्यक्रममा प्रमुख अतिथि सांसद खरेलले सभ्य समाज निर्माणका लागि कला …

Read More »

भगवतीको ‘प्रेमिल’ प्रचण्डद्वारा विमोचन

झापा, पुस २९ । झापाली साहित्यकार भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘प्रेमिल’ को एक कार्यक्रमका बीच शनिबार काठमाडौँमा विमोचन गरिएको छ । उपन्यासको पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमोचन गरेका हुन् । सहयात्री दर्पण नेपालको सम्पादनमा प्रकाशित पुस्तक साहित्यकार ढुङ्गेलको दोस्रो उपन्यास हो । यसअघि उनको ‘आधा …

Read More »

संगीताको अनायसै आँसु झर्दा (भिडियो सहित)

नेपाली संगीत क्षेत्रमा गजल लिएर नवगायिका संगीता रणपहेँली प्रवेश गरेकी छन् । उनको स्वरमा रहेको ‘अनायसै आँसु झर्दा’ बोलको गजल युट्युबमार्फत रिलिज भएको छ । कमला रणपहेँलीको शब्द तथा अनुप भट्टराईको संगीत रहेको सो गजल संगीताको पहिलो सांगीतिक कोसेली हो । सो गजलको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ । …

Read More »

फेसबुक बुहारी समूहले गर्यो शिशु उपचारमा सहयोग

झापा, साउन ४ । विवाहित महिलाहरुले सञ्चालन गरेको बुहारी समूह (म्यारिड उमन सर्कल) नामक फेसबुक समूह झापाले चार दिनका एक शिशुलाई उपचारका लागि नगद ४९ हजार रुपैयाँ आर्र्थिक सहयोग गरेको छ । नशामा पलाएको ट्युमरका कारण मर्नु न बाँच्नुको अवस्थामा पुगेका शिशुको सफल अप्रेसन भए पनि अस्पतालको शुल्क बुझाउन नसकी …

Read More »

जात बन्यो तगारो, सुत्केरी श्रीमती छोडेर श्रीमान बेपत्ता

बैतडी । जीवनभर साथ दिने वाचा गरेर दलितकी छोरीसँग बिहे गरेका एक गैर दलित युवक सुत्केरी अवस्थामै श्रीमती छोडेर भागेका छन् । श्रीमतीले छोरी जन्माएको डेढ महिनामा सुत्केरी श्रीमतीसहित छोरी छोडेर भागेका उनी कहाँ छन्, के गर्दैछन् र किन भागे ? भन्ने कुराको अत्तापत्तो समेत छैन । बैतडीको दशरथचन्द नगरपालिका …

Read More »

साउदीका महिलालाई व्यवसाय गर्न पुरुषको अनुमति नचाहिने

ललितपुर । साउदी अरेबियाको सरकारको नयाँ नीतिले महिलालाई उनको श्रीमान् वा पुरुष आफन्तको अनुमतिबिना व्यवसाय खोल्ने अनुमति दिएको छ । यो नीति महिला सशक्तिकरणको शुरुआत र देशभित्र निजी क्षेत्रको सहभागिता बढाउने उद्देश्य अनुरुप आएको हो । यसअघि साउदी अरेबियाको सरकारले २५ वर्ष र सोभन्दा माथिका महिलालाई सहयोगीबिना साउदी अरेबिया घुम्ने …

Read More »

नारी सञ्चार गृहमा अम्बिका भण्डारी

 झापा । झापाली पत्रकार महिलाहरुको छाता संगठन नारी सञ्चार गृहको अध्यक्षमा अम्बिका भण्डारी सर्वसम्वत चयन भएकी छिन् । गृहको बिहीबार विर्तामोडमा सम्पन्न दोस्रो अधिवेशनले भण्डारीलाई तीन बर्षे कार्यकालको लागि अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा भीमा शिवाकोटी, सचिवमा रेजिन गौतम, सहसचिवमा स्वस्तिका आचार्य र कोषाध्यक्षमा सुशीला संग्रौला सर्वसम्वत चयन …

Read More »

महिलाको‌ ने‌तृत्व नहुँदा समाजमा कति फर‌क पर्छ ?

पूजा आचार्य कुनै‌ पनि सुन्दर‌ समाज निर्माणका लागि सर्वप्रथम महिला र‌ पुरुष दुवै‌को‌ ने‌तृत्व हुन आवश्यक पर्छ । यदि हाम्रो‌ क्षे‌त्रमा पुरुषको‌ मात्र ने‌तृत्व र‌ह्यो‌ भने‌ अर्थात् महिलाले‌ ने‌तृत्व गर्नै‌ पाएनन् भने‌ हामी महिलाले‌ पाउने‌ हक अधिकार‌ गुमाउनु पनेर्‌ अवस्था आउन सक्छ । जुन आज भन्दा वषौर्‌ं अगाडिका महिलाले‌ दु:खदायी पीडित् जीवन …

Read More »