Tag Archives: ODF

झापा गाउँपालिका खुला दिसामुक्त घोषणा

झापा, असोज २ । झापा गाउँपालिका झापा जिल्लाको नवौँ स्थानीय तहको रुपमा खुला दिसामुक्त घोषणा भएको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले हरियो झन्डा अनावरण गर्दै झापा गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरे । ग्लोबल स्यानिटेसन फन्ड कार्यक्रमको …

Read More »

बिर्तामोड खुला दिसामुक्त घोषणा

बिर्तामोड, भदौ ८ । झापाको आठौँ स्थानीय तह र चौथो नगरपालिकाको रुपमा बिर्तामोड नगरपालिका खुला दिसामुक्त घोषणा भएको छ । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नगरपालिका खुला दिसामुक्त भएको घोषणा गरे । उनले नगरपालिका खुला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराएका थिए । जिल्ला खानेपानी, …

Read More »

नगरपालिका खुला दिसामुक्त घोषणाको पूर्वसन्ध्यामा बिर्तामोडमा दिपावली

बिर्तामोड, भदौ ७ । झापाको आठौँ स्थानीय तह र चौथो नगरपालिकाको रुपमा खुला दिसामुक्त घोषणाको तयारी गरिएको बिर्तामोड नगरपालिकामा घोषणा पूर्वसन्ध्यामा दिपावली गरिएको छ । नगरपालिकालाई यही भदौ ८ गते बिहान ११ बजे अग्रसेन भवनमा खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम नगरपालिकाले तय गरेको छ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले …

Read More »

बिर्तामोड–१० खुला दिसामुक्त घोषणा

बिर्तामोड, साउन १६ । बिर्तामोड नगरपालिका वडा नम्बर १० बुधबार खुला दिसामुक्त घोषणा भएको छ । नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले वडालाई खुला दिसामुक्त भएको घोषणा गरे । साविक बिर्तामोडका सबै वडा खुला दिसामुक्त घोषणा भइसकेका छन् भने बिर्तामोडमा गाभिएको गरामनीमा पर्ने चार वडामध्ये ३ वडा खुला दिसामुक्त घोषणा भए । …

Read More »

ज्यामिरगढी खुला दिसामुक्त घोषणा

ज्यामिरगढी, साउन ११ । हाल मेचीनगर नगरपालिकामा गाभिएको साविक ज्यामिरगढी गाविस खुला दिसामुक्त घोषणा गरिएको छ । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले ज्यामिरगढीलाई खुला दिसामुक्त घोषणा गरे । प्रमुख अतिथि आचार्य र विशेष अतिथि नगर उपप्रमुख मीना उप्रेतीले खुला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराएका थिए । कार्यक्रममा जिल्ला खानेपानी, …

Read More »

बालुबाडी खुला दिसामुक्त घोषणा

बालुबाडी, असार ३० । नेपालकै होचो भागमा रहेको कचनकवल गाउँपालिकामा पर्ने साविक बालुबाडी गाविस खुला दिसामुक्त घोषणा भएको छ । प्रत्येक घरधुरीको सुरक्षित शौचालयमा पहुँच पुगेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रमाणीकरण अनुगमन गरेपश्चात् शुक्रबार बालुवाडीलाई खुला दिसामुक्त घोषणा गरिएको हो । १ हजार २ सय ७२ घरधुरी …

Read More »

सुनसरी खुला दिसामुक्त जिल्ला घोषणा

सुनसरी, असार १९ । सुनसरीलाई मंगलबार खुला दिसामुक्त घोषणा गरिएको छ । यो नेपालको ५६ औँ खुला दिसामुक्त जिल्ला हो । प्रमुख अतिथि कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले जिल्ला खुला दिसामुक्त घोषणा गरिन् । १ लाख ४४ हजार ३ सय ४७ घरधुरी रहेको सुनसरीमा विसं २०५९ देखि …

Read More »

गौरीगञ्ज गाउँपालिका खुला दिसामुक्त र पूर्ण खोप सुनिश्चित घोषणा

गौरीगञ्ज, असार ३ । झापाको सातौं स्थानीय तहको रुपमा गौरीगञ्ज गाउँपालिका आइतबार खुल्ला दिसामुक्त घोषणा भएको छ । यसअघि तीन नगरपालिका र तीन गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् । सोही कार्यक्रममा गौरीगञ्ज पूर्ण खोप सुनिश्चित गाउँपालिका समेत घोषणा भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, …

Read More »

खुला दिसामुक्त र पूर्ण खोप सुनिश्चित घोषणाको पूर्वसन्ध्यामा दिपावली

गौरीगञ्ज, असार २ । पछिल्लो एक वर्षमा करिब पाँच हजार चर्पी बनाउँदै गौरीगञ्ज गाउँपालिका खुला दिसामुक्त घोषणाको चरणमा पुगेको छ । आइतबार खुला दिसामुक्त एवम् पूर्ण खोप सुनिश्चित घोषणा गर्ने पूर्वसन्ध्यामा गौरीगञ्ज गाउँपालिकाका खजुरगाछी, गौरीगञ्ज र कोरोबारीमा दिपावली गरिएको छ । गौरीगञ्ज बजारमा गरिएको दिपावलीमा गाउँपालिकाका अध्यक्ष बाबुराम श्रेष्ठलगायत वडाध्यक्ष …

Read More »

भद्रपुर ९ खुला दिसामुक्त

भद्रपुर, जेठ ३० । भद्रपुर नगरपालिकाको वडा नम्बर ९ खुला दिसामुक्त भएको छ । आदिवासी समुदाय र मजदुरहरुको अधिक बसोबास रहेको सो वडा बुधबारदेखि खुला दिसामुक्त वडा घोषणा भएको हो । सो वडास्थित मुना सामुदायिक भवनमा आयोजित समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले ‘खुला दिसामुक्त क्षेत्र’ लेखिएको …

Read More »