Tag Archives: Police

होटलमा अनैतिक क्रियाकलाप गर्ने सात पक्राउ

बिर्तामोड, असार २५ । प्रहरीले यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा तीन भारतीय, दुई नेपाली युवतीसहित सातजनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई झापाको बिर्तामोड नगरपालिका–१ स्थित भ्यु पोइन्ट होटल एन्ड लजबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सामाजिक मर्यादाविरुद्धका विकृति फैलाउने कार्य भएको स्थानीयको गुनासोको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी …

Read More »

समाचारप्रति आपत्ति

उर्लाबारी, असार ५ । पूर्वेली क्रसर उद्योग र एचकेआर इन्डस्ट्रिजका सञ्चालकले मङ्गलबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर आफू र आप्mनो उद्योगका बारेमा आएका सबै समाचार असत्य रहेको बताएका छन् । पूर्वेली क्रसर उद्योगका अध्यक्ष गोविन्दप्रसाद भट्टराई र ओजोन पानीको उत्पादक कम्पनी एचकेआर इन्डस्ट्रिजका सञ्चालक धु्रवचन्द्र पराजुली र नरकाजी श्रेष्ठले विज्ञप्ति निकालेर केही …

Read More »

मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा प्रहरीको छापा

केही महत्वपूर्ण कागजात फेला परेको प्रहरी दाबी काठमाडौँ, जेठ २५ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानी एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ । उनी प्रहरीले यो प्रकरणको अनुसन्धान थाले लगत्तै घरमा ताला लगाएर फरार भएका थिए । अग्रवाल भारतमा लुकेर बसेको आशंका गरिएको …

Read More »

धर्म प्रचार गर्ने एनजीओको दर्ता नविकरण नगर्ने निर्णय

झापा, जेठ २५ । सरकारले धर्म प्रचार गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था -एनजीओ/आईएनजीओ) दर्ता तथा नविकरण नगर्ने भएको छ । एनजीओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निश्कर्ष निकाल्दै सरकारले नियमनमा कडाई गरिने बताएको छ । गृहमन्त्री रामबहादुर थापा बादल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा तथा …

Read More »

स्काभेटर पुरिँदा चालकको मृत्यु

ताप्लेजुङ, जेठ २३।  फक्तालुङ गाउँपालिका–२ खेजेनिममा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। मंगलबार साँझ झरेको पहिरोले बा २ ग ५२६३ नम्वरको स्काभेटर पुरिँदा चालक पाँचथर, हिलिहाङ गाउँपालिका–२ का कृष्णवहादुर कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ। घटनामा सहचालक …

Read More »

५५ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

झापा, जेठ २० । ५५ जना प्रहरी इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । शनिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा मिमबहादुर लामा छन् । दोस्रो नम्बरमा घनश्याम श्रेष्ठ, तेस्रोमा राजु पाण्डे, चौथोमा उमेश लम्साल र पाँचौ नम्बरमा किरणजंग कुँवर बढुवाको सिफारिसमा …

Read More »

गाँजा नष्ट गर्दै सिएनवाइ

बिर्तामोड, जेठ १३ । क्रिएटिभ नेप्लिज युथ (सिएनवाइ) झापाले बिर्तामोड क्षेत्रमा लागुऔषधविरुद्ध अभियानको थालनी गरेको छ । संस्थाले नगरभित्र विभिन्न स्थानमा उम्रिएका गाँजाको बोटहरुको फँडानी गरेको छ । संस्थाका सचिव सागर रोक्काका अनुसार इलाका प्रहरी कार्यालय अनारमनीको समन्वयमा संस्थाले शनिबार बिर्तामोडमा अलगअगल स्थानमा उम्रिएको गाँजाको बाट नष्ट गरेको हो । …

Read More »

तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ

धरान, जेठ १२ । गुण्डागर्दी गरेको अभियोगमा प्रहरीले तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । गुरुङलाई पछिल्लोपटक तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेको …

Read More »

बञ्चरोले हानेर हत्या

ताप्लेजुङ, जेठ ९ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगेमा छिमेकीको बन्चरो प्रहारबाट एक युवकको ज्यान गएको छ । सामान्य विवाद पछि बन्चरो प्रहार हुँदा घाईते बनेका स्थानीय ३५ का किशोर लिम्बुको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो सामान्य विवाद पछि साँझ स्थानीय डम्बर लिम्बुले …

Read More »

विराटनगरको कारागरमा नअट्ने भएपछि सुन काण्डका २८ जनालाई झुम्का लगिँदै, गोरेलाई राखियो बेग्लै

विराटनगर : जिल्ला अदालत मोरङले ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यामा पूर्पक्षका लागि जेल चलान गरिएका २८ अभियुक्तलाई क्षेत्रीय कारागार झुम्का लगिने भएको छ। अदालतले एसएसपी दिवेश लोहनीसहित २८ जनालाई मंगलवार पुर्पक्षको लागि जिल्ला कारागार मोरङ लैजान आदेश दिएको थियो। तर, कारागारमा ठाउँ नभएपछि उनीहरुलाई क्षेत्रीय कारागार झुम्का लैजान …

Read More »