Tag Archives: Samman

महेन्द्र गिरी उत्कृष्ट नागरिक

बिर्तामोड, बैशाख ४ । वीरता जेसीज बिर्तामोडसहित झापाका एक सय २५ वटा संस्थाले आज मंगलबार सामुहिक रुपमा सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई उत्कृष्ट नागरिकको सम्मान प्रदान गरेका छन्  । आर्थिक समृद्धिमार्फत सामाजिक रुपान्तरणमा टेवा पुᆬयाएको भन्दै बिर्तामोड(२ चारपाने निवासी ४८ बर्षीय गिरीलाई उक्त सम्मान प्रदान गरिएको हो । वीरता जेसीज …

Read More »

आशिष स्मृति पत्रकारिता पुरस्कार ढकाललाई

इलाम, बैशाख १ । यस वर्षको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट इलामका पत्रकार नमिन ढकाल पुरस्कृत भएका छन् । मेची अञ्चलको उत्कृष्ट र उदियमान पत्रकारलाई हरेक वर्ष बैशाख १ गते प्रदान गरिँदै आएको पुरस्कार यस वर्ष थाहा खबरका इलाम सम्वाददाता एवम् स्थानीय सन्देश साप्ताहिकका सहसम्पादक ढकाललाई प्रदान गरिएको हो । …

Read More »

विपद् व्यवस्थापनमा रेडक्रस झापा देशमै सर्वोत्कृष्ट

बिर्तामोड, चैत २९ । नेपाल रेडक्रस सोसाइटी झापा विपद् व्यवस्थापनका लागि देशमै सर्वोत्कृष्ट भएको छ । रेडक्रसको ४७ औँ केन्द्रीय महाधिवेशनमा रेडक्रस झापालाई सर्वोत्कृष्ट जिल्ला घोषणा गर्दै आपदा प्रबन्ध पुरस्कार प्रदान गरिएको छ । विराटनगरमा आयोजित सम्मेलनको समापनको अवसरमा रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले सो पुरस्कार प्रदान गरेका थिए । …

Read More »

जीवनको उत्तरार्द्धमा पाएको खुसी

कोकिला ढकाल इलाम । जब मेची राजमार्ग खन्न सुरु भयो तब उनीहरूले जीवनमा कहिल्यै नसोचेको सडक सञ्जाल आफ्नो घरनजिक आउन थाल्यो । सडक आउने भएपछि सातुसामल बोकेर घरलौरी ढंगले उनीहरू सडक खन्न जुटेका थिए । ‘त्यसबेला हामी विरिङ खोलाको बाटो घोडा लिएर बुधबारे-होक्सेबाट धानचामल ल्याउँथ्यौं र पशुपतिनगर लगेर बेच्थ्यौं’, सूर्योदय …

Read More »

फोनिज झापामा नयाँ नेतृत्व

बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको शनिबार सम्पन्न पाँचौं अधिवेशनबाट विशाल नेम्वाङको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा देशराज नेम्वाङ, सचिवमा अमित खम्बू, सहसचिवमा भूमिका सुब्बा र कोषाध्यक्षमा भारती राई चयन भएका छन् । कार्यसमितिको सदस्यमा एकराज प्रधान, तलू बास्के, …

Read More »

कञ्चनजङ्गाले‌ मनायो‌ दशक महो‌त्सव

बिर्तामो‌ड । बिर्तामो‌ड-४ स्थित कञ्चनजङ्गा अंग्रे‌जी माध्यमिक विद्यालयले‌ शनिबार दशक महो‌त्सव मनाएको‌ छ । विद्यालयले‌ सो‌ अवसरमा झापाबाट निर्वाचित राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदे‌श सभा र स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरे‌को‌ छ । कार्यक्रममा क्षे‌त्र नं. २ बाट निर्वाचित सांसद पवित्रा निरौ‌ला खरे‌ल, एकराज कार्की, हरिचरण शिवाको‌टी, वसन्त बानियाँ, पूर्णसिंह राजवंशी, जसमाया …

Read More »

वैद्य र गौतमलाई सम्मान

इलाम । पर्यटन क्षेत्रमा उल्लेख्य योगदान र्पुयाउने दुईजनालाईर् इलाम सदरमुकाममा शनिबार सम्मानित गरिएको छ । लामो समयदेखि यस क्षेत्रमा लागेर काम गरेका संस्कृतिविद् युद्धप्रसाद वैद्य र नागरिक अगुवा धर्म गौतमलाई इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिले सम्मान गरेको हो । सरोकार समितिको वार्षिक साधारणसभाको अवसरमा सम्मान गरिएको हो । उनीहरुलाई प्रदेशसभाका …

Read More »

रगत संकलकलाई सम्मान

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको तेस्रो वार्षिक साधारणसभा शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि रेडक्रस झापाका सभापति लोकराज ढकालले कार्यक्रमको उद्घाटन गर्दै मान्छेभित्रको असल भावना नै रेडक्रस भएको बताए । उनले निस्वार्थ सेवाभावले रेडक्रसमा जो पनि समर्पित हुन सक्ने बताएका छन् । रेडक्रस उपशाखा बिर्तामोडका …

Read More »

चारआली र धुलाबारी जेसीजको पद हस्तान्तरण

चारआली । चारआली जेसीजको चौथो पद हस्तान्तरण तथा सम्मान कार्यक्रम शनिबार चारआलीमा सम्पन्न भएको छ । फण्डसिप कर्नरमा आयोजित कार्यक्रममा वर्ष २०१८ को नयाँ कार्यसमितिलाई पद हस्तान्तरण तथा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । वर्ष २०१८ का लागि अध्यक्षमा निर्वाचित भएका रोहित दाहाललाई वर्ष २०१७ का अध्यक्ष धनबहादुर तामाङले आफ्नो …

Read More »

प्रभात आविलाई सहयोग गर्ने पूर्व विद्यार्थी सम्मानित

उर्लाबारी, पुस २१ । विद्यालयको भौतिक संरचना निर्माणमा सहयोग र्पुयाउने दाताहरूलाई मोरङको उर्लाबारी-९ को प्रभात आधारभूत विद्यालयले शुक्रबार सम्मान गरेको छ । उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले विद्यालयद्वारा आयोजित समारोहमा सुन्दर श्रेष्ठ, योवाहाङ लिम्बू, लोलिम लिम्बू र कलाकार डम्बर नेपालीलाई सम्मान गरे । श्रेष्ठ विद्यालयका पूर्व विद्यार्थी हुन् । श्रेष्ठले …

Read More »