Tag Archives: sanitation

कचनकवल खुला दिसामुक्त घोषणा

सदरमुकाम र सुगम ठाउँ नै बने जिल्ला घोषणामा बाधक कचनकवल, असोज २४ । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका बुधबार खुला दिसामुक्त घोषणा गरिएको छ । ५ हजार ६ सय ६३ घरधुरीमा पछिल्लो एक वर्षको अवधिमा चर्पी बनाई गाउँपालिका खुला दिसामुक्त घोषणा गरिएको हो । ९ हजार ६६ घरधुरी …

Read More »

कचनकवल खुला दिसामुक्त घोषणा पूर्वसन्ध्यामा दिपावली

कचनकवल, असोज २३ । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका असोज २४ गते बुधबार खुला दिसामुक्त घोषणा गर्ने पूर्वसन्ध्यामा मंगलबार दिपावली गरिएको छ । कचनकवलका मुख्य स्थान र केन्द्र रहेको बनियानी बजारमा दिपावली गरिएको हो । कचनकवल खुला दिसामुक्त अभियानका क्रममा झापा जिल्लामा सबैभन्दा धेरै घरधुरीमा चर्पी बनाउने स्थानीय …

Read More »

प्रधानमन्त्रीको गृहनगर दमक खुला दिसामुक्त

दमक, असोज २२ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक सोमबार खुला दिसामुक्त घोषणा भएको छ । १५ स्थानीय तह रहेको झापामा खुला दिसामुक्त घोषणा हुने दमक एघारौँ स्थानीय तह हो । जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले दमक …

Read More »

गौरादह बन्यो झापाको दसौँ खुला दिसामुक्त नगर

गौरादह, असोज २१ । भिभिआइपीहरुको नगरपालिकाको रुपमा चिनिने गौरादह झापाको दसौँ स्थानीय तहको रुपमा आइतबार खुला दिसामुक्त घोषणा भएको छ । प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह मुलुकका अर्थमन्त्री, महान्यायाधिवक्ता, सरसफाइ दूत, प्रदेश आन्तरिक मामिलामन्त्री लगायतका विशिष्टहरुको गृहनगर हो । १२ हजार १ सय ४८ घरधुरी रहेको गौरादह नगरपालिकामा ग्लोबल स्यानिटेसन …

Read More »

झापा गाउँपालिका खुला दिसामुक्त घोषणा

झापा, असोज २ । झापा गाउँपालिका झापा जिल्लाको नवौँ स्थानीय तहको रुपमा खुला दिसामुक्त घोषणा भएको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले हरियो झन्डा अनावरण गर्दै झापा गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरे । ग्लोबल स्यानिटेसन फन्ड कार्यक्रमको …

Read More »

बिर्तामोड खुला दिसामुक्त घोषणा

बिर्तामोड, भदौ ८ । झापाको आठौँ स्थानीय तह र चौथो नगरपालिकाको रुपमा बिर्तामोड नगरपालिका खुला दिसामुक्त घोषणा भएको छ । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नगरपालिका खुला दिसामुक्त भएको घोषणा गरे । उनले नगरपालिका खुला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराएका थिए । जिल्ला खानेपानी, …

Read More »

नगरपालिका खुला दिसामुक्त घोषणाको पूर्वसन्ध्यामा बिर्तामोडमा दिपावली

बिर्तामोड, भदौ ७ । झापाको आठौँ स्थानीय तह र चौथो नगरपालिकाको रुपमा खुला दिसामुक्त घोषणाको तयारी गरिएको बिर्तामोड नगरपालिकामा घोषणा पूर्वसन्ध्यामा दिपावली गरिएको छ । नगरपालिकालाई यही भदौ ८ गते बिहान ११ बजे अग्रसेन भवनमा खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम नगरपालिकाले तय गरेको छ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले …

Read More »

झापालाई सरसफाइ सिकाउँदै गौरादहको गौचरन

हिमाल खरेल गौरादह, साउन १९ । इच्छा, योजना र प्रतिबद्धता भएमा समाज परिवर्तन सजलै हुन सक्छ भन्ने उदाहरण गौरादहको गौचरन बस्तीले देखाइदिएको छ । १८ घरधुरी रहेको गौचरनमा एक वर्षअघिसम्म एउटा घरमा मात्र चर्पी थियो । एक वर्षको अवधिमा गौचरन बस्तीमा त चर्पी बने नै, सिंगै वडासमेत खुला दिसामुक्त भयो …

Read More »

बिर्तामोड–१० खुला दिसामुक्त घोषणा

बिर्तामोड, साउन १६ । बिर्तामोड नगरपालिका वडा नम्बर १० बुधबार खुला दिसामुक्त घोषणा भएको छ । नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले वडालाई खुला दिसामुक्त भएको घोषणा गरे । साविक बिर्तामोडका सबै वडा खुला दिसामुक्त घोषणा भइसकेका छन् भने बिर्तामोडमा गाभिएको गरामनीमा पर्ने चार वडामध्ये ३ वडा खुला दिसामुक्त घोषणा भए । …

Read More »

ज्यामिरगढी खुला दिसामुक्त घोषणा

ज्यामिरगढी, साउन ११ । हाल मेचीनगर नगरपालिकामा गाभिएको साविक ज्यामिरगढी गाविस खुला दिसामुक्त घोषणा गरिएको छ । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले ज्यामिरगढीलाई खुला दिसामुक्त घोषणा गरे । प्रमुख अतिथि आचार्य र विशेष अतिथि नगर उपप्रमुख मीना उप्रेतीले खुला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराएका थिए । कार्यक्रममा जिल्ला खानेपानी, …

Read More »