Tag Archives: society

व्यवसायी विशाल र श्वेतालाई मातृशोक

बिर्तामोड, मंसिर १५ । बिर्तामोडका प्रतिष्ठित व्यवसायी विशाल र श्वेता थापालाई मातृशोक परेको छ । बिर्तामोड ५ सुब्बाचोक निवासी माता थलमाया थापाको ८७ वर्षको उमेरमा शुक्रबार अपरान्ह ५ बजे निधन भएको हो । छोराबुहारी भीमबहादुर र राधिका थापा, यामबहादुर र भारती थापा, प्रेम र सम्झना थापा, ओम र अनु थापा …

Read More »

झापालाई खुला दिसामुक्त गर्न सहयोग समिति

झापा, मंसिर १५ । जिल्लामा सञ्चालित खुला दिसामुक्त अभियानलाई सहयोग पु¥याउन जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले चार सहयोग समिति गठन गरेको छ । जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, कार्यदलको बैठकले सहयोग समितिहरु गठन गरेको हो । जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाई तथा …

Read More »

बिर्तामोड अपाङ्गता स्वाबलम्बन संस्थाको स्थापना दिवस

बिर्तामोड । बिर्तामोड अपाङ्गता स्वाबलम्बन संस्थाको तेस्रो स्थापना दिवस झापाको बिर्तामोडमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिपक थापाको अध्यक्षता तथा पूर्व सांसद् डिल्ली सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्षले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्था स्थापनाको एक वर्षमै अपाङ्गता भएका व्यक्तिको तथ्यङ्क सङ्कलन गरिसकिएको बताए । …

Read More »

खुल्ला दिसामुक्त घोषणाका लागि झापामा अपर्याप्त बन्दै सरसफाई प्रबद्र्धन आपूर्ति पक्ष

विनोद धौलागिरि झापा, मंसिर १३ । नेपाल सरकारले प्रतिबद्धता गरेअनुरुप राष्ट्रलाई खुल्ला दिसामुक्त घोषणा गर्न अब २९ दिनमात्र बाँकी छ । यस अवधिमा झापा जिल्लामा अझै पनि ३१ हजार ७ सय ६८ घरायसी चर्पी निर्माण गर्न बाँकी छ । चर्पीको तथ्यांक जति नै बाँकी रहेको देखिए पनि संस्थागत र सार्वजनिक शौचालयलाई …

Read More »

कनकाई भट्टराई समाजमा रघुनाथ

सुरुङ्गा, मंसिर ९ । भट्टराई कुलवंश प्रतिष्ठान कनकाईको दोस्रो अधिवेशन सम्पन्न भएको छ । कनकाई नगरपालिका ५ तुलसीबारीमा भएको अधिवेशनमा गोठपूजा समेत गरिएको थियो । प्रतिष्ठानका जिल्ला सचिव तथा सञ्चारकर्मी धर्मेन्द्र मामा भट्टराईको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा नगर क्षेत्रका ज्येष्ठ बन्धुहरु कनकाई ३ का श्रीप्रसाद भट्टराई र कनकाई १ की …

Read More »

दमक मिनी म्याराथनको उपाधि दुर्गा र विश्वरुपालाई

दमक, मंसिर ९ । झापाको दमकमा शनिबार भएको १५ किलोमिटर दमक मिनी म्याराथनको उपाधि पुरुषतर्फ दुर्गाबहादुर बुढा र महिलातर्फ त्रिभुवन आर्मी क्लबकी विश्वरुपा बुढाले जितेका छन् । दुर्गाले निर्धारित दूरी ४४.०३ मिनेटमा पार गर्दै उपाधि जितेका हुन् । उनले त्रिभुवन आर्मी क्लबका धावक कृष्ण बस्नेत र लालबहादुर थापालाई पछि पार्दै …

Read More »

बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक

 काठमाडौं,  मंसिर ८ । बंगलादेशका अवैधानिक कलेजहरुमा नेपाली विद्यार्थीहरुले एमबीबीएस र बीडीएस पढिरहेको खुलासा भएको छ । यसको जानकारी पाएलगत्तै नेपाल सरकारले बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक लगाएको छ । करिब २ सय जना नेपाली विद्यार्थीहरु बंगलादेशका अवैधानिक कलेजमा पढिरहेको जानकारी बंगलादेशस्थित नेपाली दूतावासले नेपाल मेडिकल काउन्सीललाई गराएको छ …

Read More »

उर्लाबार‌ीका सडक भए कालो‌पत्रे‌

मो‌र‌ङ । मो‌र‌ङको‌ उर्लाबार‌ी-७ स्थित बर‌गाछी-स्कुलडाँडा सडकखण्डमा कालो‌पत्र गरि‌एको‌ छ । उर्लाबार‌ी नगर‌पालिका र‌ स्थानीय उपभो‌क्ताको‌ लगानीमा सो‌ सडक कालो‌पत्र गरि‌एको‌ हो‌ । पहिलो‌ चर‌णमा बर‌गाछीदे‌खि दर्शनचो‌कसम्म ५०० मिटर‌ सडक कालो‌पत्र भएको‌ हो‌ । आव २०७३/७४ मा उर्लाबार‌ी नगर‌पालिकाले‌ उपलब्ध गर‌ाएको‌ ६९ लाख १६ हजार‌ र‌ स्थानीय उपभो‌क्ताको‌ ४६ लाख १० हजार‌ ६६६ गर‌ी …

Read More »

रातेखालमा महायज्ञ हुने

अर्जुनधारा, मंसिर २ । शनिश्चरे बजारबाट करिब ३ किलोमिटर पश्चिममा रहेको रातेखाललाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि यही बुधबारबाट श्री ब्राह्मण्ड महापुराण एवम् धान्याचल ज्ञान महायज्ञ गरिने भएको छ । बिरिङ र टाङटिङ नदीको बीचमा रहेको अर्जुनधारा–४ रातेखालस्थित सिंहबाहिनी देवी मन्दिर भद्रकाली शक्तिपीठमा पुराणको आयोजना गरी यस क्षेत्रलाई …

Read More »

कार्यकारी सम्पादक सम्मानित

झिलझिले, कात्तिक २३ । झापाको शिवसताक्षीमा विवेचना दैनिकका कार्यकारी सम्पादक विनोद सापकोटा सम्मानित भएका छन् । दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार सापकोटालाई स्थानीय सताक्षी प्रेस क्लबको प्रथम अधिवेशनको अवसर पारेर विजय–गोपीहाङ, मनहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारद्वारा पहिलोपटक सम्मान गरिएको हो । नगद ५ हजार ११५ सहित नेपाल पत्रकार महांसघका झापा …

Read More »