Tag Archives: Sports

भारतमा चाहना समूहको शानदार जित

बिर्तामोड, कात्तिक १० । भारतको दार्जिलिङस्थित सुकियामा जारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा झापा बिर्तामोडको चाहना समूह क्वार्टर फाइनलमा प्रवेश गरेको छ । तेस्रो स्वार्गीय दिपक गर्ग स्मृति आमन्त्रित सुकिया गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा चाहना समूहले भारत खारसाङको युकेएफसी क्लबलाई ३–१ को अन्तरले हराएको हो । नेपालबाट एक मात्र टिम …

Read More »

झापा मिडिया कप कात्तिक १५ बाट

बिर्तामोड, असोज २८ । झापाको पुरानो दैनिक विवेचनाको वार्षिकोत्सवमा आयोजना गरिँदै आएको झापा मिडिया कपको दोस्रो संस्करण कात्तिक तेस्रो साता हुने भएको छ । मिडिया कपको खेल समितिले आइतबार पत्रकार सम्मेलन गरी कात्तिक १५, १६ र १७ गते अर्जुनधारा ११ स्थित खेल मैदानमा प्रतियोगिता हुने जानकारी दिएको हो । विवेचनाका …

Read More »

फिफा ग्रासरुट फुटबल फेस्टिबल सुरु

शनिश्चरे । कम उमेरका बालबालिकालाई फुटबल खेलप्रति आकर्षित गर्दै युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले झापामा फिफा ग्रासरुट फुटबल फेस्टिबल सुरु भएको छ । झापा जिल्ला फुटबल संघको आयोजनामा पहिलोपटक फिफा ग्रासरुट फुटबल फेस्टिबल–२०७५ सुरु भएको हो । अर्जुनधारा–११ स्थित संघको खेल मैदानमा सुरु भएको फेस्टिबलको उद्घाटन नगर प्रमुख हरिकुमार रानाले …

Read More »

कराते ग्रेडिङमा एन्जल प्रथम

शनिश्चरे, साउन २० । बुद्धशान्ति गाउँपालिका ३ मा भएको दुई विद्यालयका कराते खेलाडीबीचको ग्रेडिङमा एन्जल तामाङ प्रथम भएका छन् । महानन्द शिक्षा सदन र ज्योति अंग्रेजी माध्यमिक विद्यालयअन्तर्गतको डोजोमा आवद्ध खेलाडीको सहभागितामा भएको ग्रेडिङमा प्रिमितिवा संग्रौला दोस्रो र माल्भिका श्रेष्ठ तेस्रो भएको एसियन कराते रेफ्री कुमार उप्रेतीले बताए । उनीहरुलाई …

Read More »

एस्तरलाई सिर्जनाको सम्मान

शनिश्चरे, साउन ५ । करातेमा अन्तर्राष्ट्रिय पदक विजेता झापा अर्जुनधाराकी एस्तर राईलाई यहाँको एक विद्यालयले नगदसहित सम्मान गरेको छ । जापानमा सम्पन्न एसियन कराते प्रतियोगितामा कास्य पदक विजेता एस्तर राईलाई सिर्जना शिशु सदनले एक कार्यक्रमका बीच शुक्रबार सम्मान गरेको हो । राईलाई सदनका संस्थापक विशाल बुढाथोकीले सम्मान गरे । कार्यक्रममा …

Read More »

झापा गोल्डकपको नाफा १९ लाख

बिर्तामोड । गत फागनुमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकप २०७४ मा आयोजकले करिब १९ लाख रुपैयाँ बचत गरेको छ । गोल्डकपको मुल आयोजक समितिले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गर्दै १९ लाख रुपैयाँ नाफा गरेको जनाएको हो । गोल्डकप फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको थियो । …

Read More »

आज के भएमा अर्जेन्टिना अन्तिम १६ मा पुग्छ ?

झापा, असार १२ । अर्जेन्टिना यतिवेला आफ्नो फुटबल इतिहासको खराबमध्येको एक क्षणबाट गुज्रिरहेको छ। विश्वका सर्बोत्कृष्ट खेलाडी मध्येका एक लियोनल मेस्सी टोलीमा भएपनि अर्जेन्टिना विश्वकपबाट बाहिरिने संघारमा छ। पहिलो खेलमा अप्रत्यासित रुपमा आइसल्याण्डसँग बराबरीमा र दोस्रो खेलमा क्रोएशियासँगको ३–० अन्तरले पराजयपछि २०१४ विश्वकपको उपविजेता टोली अर्जेन्टिनालाई आज अन्तिम मौका छ। …

Read More »

इष्ट होराइजनमा पुरस्कार वितरण

धुलाबारी, असार ६ । मेचीनगरस्थित इष्ट होराइजन अंग्रेजी माविले बुधबार एक कार्यक्रमका बीच पढाइ तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ । पुरस्कार स्वरुप वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई क्रमशः १२ महिनाको शुल्क, ६ महिनाको शुल्क र ३ महिनाको शुल्क निःशुल्क गरिएको छ …

Read More »

होराइजनका विद्यार्थीले सेनाको तालिम लिने

धुलाबारी, असार ५ । मेचीनगरस्थित इस्ट होराइजन माविका विद्यार्थीले नेपाली सेनाको तालिम लिने भएका छन् । संस्थागत विद्यालयका तर्फबाट होराइजन माविका ४० जना विद्यार्थीले सेनाको तालिम लिने भएका हुन् । इस्ट होराइजन मावि धुलाबारी नेपाली सेनाको श्री राष्ट्रिय सेवा दलको तालिमका लागि झापाबाट छनोट भएको छ । यस वर्षको तालिमका …

Read More »

उद्घाटन खेलमा आयोजक रसिया विजयी

झापा, जेठ ३१ । विश्वकपको उद्घाटन खेलमा आयोजक राष्ट्र पराजित नहुने इतिहासलाई कायम राख्दै रसियाले बिहीबार भएको विश्वकप फुटबलको उद्घाटन खेलमा साउदी अरेबियालाई पराजित गरेको छ । पूरै खेलमा रसिया हावी रह्यो । साउदी अरेबियालाई पराजित गर्दै रसियाले सन् २००२ यता पहिलो विश्वकप खेलमा विजय हासिल गरेको हो । खेल …

Read More »