Tag Archives: World

पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई जुत्ता प्रहार

लाहोर । आइतबार पाकिस्तानी शहर लाहोरमा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीसफलाई लक्षित गरी एक व्यक्तिले जुत्ता प्रहार गरेका पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ। जमिया नाइमिया नामक मश्जिदमा आयोजित मुश्लिम धर्मगुरु मफ्ती मोहम्मद हुसैन नाइमीको वार्षिक पुण्य तिथिका अवसरमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्ने क्रममा शरीफमाथि आक्रमण भएको बताइएको छ। पाकिस्तानमा …

Read More »

अण्डाभित्र अण्डा भेटिएपछि…

कुखुरा पहिले कि अण्डा भन्ने प्रश्नको उत्तर अहिले पनि रहस्यमै छ । तर यो अण्डाको विषयमा फेरि अर्को रहर थपिएको छ । यो पटक कुखुराको यस्तो अण्डा भेटिएको छ जसभित्र अर्को अण्डा फेला परेको छ । अष्ट्रेलियाको स्टागमेन्स एग्स फार्ममा एउटा यस्तो अनौठो अण्डा पार्यो त्यहाँको कुखुराले । त्यो अण्डा …

Read More »

भारतमा इच्छा मृत्युलाई स्वीकृति

नयाँदिल्ली । भारतमा इच्छा मृत्युलाई स्वीकृत दिइएको छ। शुक्रबार यहाँको सर्वोच्च अदालतले इच्छा मरणलाई सशर्त मान्यता दिने फैसला सुनाएको हो। आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले इच्छामरण गर्न पाउने फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। अदालतको फैसलामा स्थायी रुपमै निस्क्रिय हुने र केही बताउन नसक्ने …

Read More »

हिंसात्मक आक्रमणमा परी नाइजेरियामा २४ को मृत्यु

नाइजेरिया । नाइजेरियाको बेनौ राज्यमा भएको हिंसात्मक घटनामा परी  कम्तीमा २४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूहरूमा महिला तथा बालबालिका संख्या अत्याधिक रहेको छ। बेनौ राज्यका गर्भनर साम ओर्टाेमले यस्ता घटनाहरूलाई अमानवीय घटनाको संज्ञा दिदैं दोषी पत्ता लगाई कार्वाही गर्नका लागि आफुले प्रहरीलाई निर्दैशन दिइसकेको बताए।राष्ट्रपति मोहम्मद बुहारीले यस्ता …

Read More »

अमेजनका बेजोस विश्वकै सर्वाधिक धनाढ्य, बिल गेट्स पछि परे

वासिङ्गटन: विश्वचर्चित पत्रिका फोर्ब्स को ‘विश्वका खर्बपतिहरुको सूची २०१८’ मा यस पटक अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा उक्लेका छन् । उनको सम्पत्ति ११२ अर्ब डलर अर्थात करिब १०.२ लाख करोड रुपैपाँ पुगेको छ। उनी पहिलो पटक विश्वकै धनीको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् । बेजोस १०० अर्ब डलर भन्दा धेरै सम्पत्ति …

Read More »

सिरियामा भिषण हवाई आक्रमण, मर्नेको संख्या ८०० नाघ्यो

सीरियामा विद्रोहीको कब्जामा रहेको पुर्वी घोउतामा मंगलबार ठुलो स्केलमा हवाई हमला भएको छ । दिन प्रतिदिन हिंसाले झन उग्र रुप लिएको देखेर फ्रान्स तथा व्रिटेनले संयुक्त राष्ट्र सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउन माग समेत गरेका छन् । “सीरियन अब्जजरभेटर फर ह्युमन राइटस् ” ले मृतकको संख्याको ताजा रिपोर्टमा बताए अनुसार …

Read More »

रूसको सैन्य जहाज सिरियामा खस्यो, ३२ को मृत्यु

रूसको एक सैन्य जहाज सिरियामा दुर्घटनाग्रस्त भएको छ। रूसको रक्षा मन्त्रालयले जनाए अनुसार यो दुर्घटनामा कम्तिमा ३२ जनाको ज्यान गएको छ । दुर्घटनामा जहाजमा सवार २६ यात्री र चालक दलका ६ सदस्यको ज्यान गएको छ । रिया नोभोस्ती समाचार एजेन्सीको समाचार अनुसार यो दुर्घटना सिरियाको तटीय शहर लताकिया नजिकै भएको …

Read More »

रोकिएन सिरियाको घौटामा आक्रमण

जेनेभा : सिरियामा पछिल्लो समयमा हिंसा बढ्दै गएको घौटा क्षेत्रमा आक्रमण रोकिएको छैन। त्यस क्षेत्रमा शनिबारको आक्रमणबाट पनि केही व्यक्ति मारिएको छन्।संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले घौटा क्षेत्रमा मात्र गएको दुई सातायता ५ सयभन्दा बढी नागरिक मारिएको खुलासा हालै गरेको थियो । सिरियाली सरकार र त्यसको गठबन्धन सेनाले विद्रोहीविरुद्ध गरेको रक्षात्मक सुरक्षा …

Read More »

नेपालका सडक एसियाकै खराब सिंगापुर उत्कृष्ट

काठमाडौं । नेपालका सडक एसियाकै खराब रहेको रिपोर्ट सार्वजनिक भएको छ । सिंगापुरको सडकलाई भने सबैभन्दा उत्कृष्ट मानिएको छ । वर्ल्ड इकोनोमिक फोरमले एसियाली देशहरुको सडकको अवस्थाबारे सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेको छ जसमा नेपाल सबैभन्दा पुछारमा छ । आर्थिक स्रोतको कमी र पहाडी भूबनोटका कारण नेपालका सडक खराब देखिएको प्रतिवेदनमा …

Read More »

उत्तर कोरियाले सिरियामा रसायनिक हतियार निर्यात गरेको अमेरिकाको दाबी

फागुन १६  । उत्तर कोरियाले सिरियामा रसायनिक हतियार निर्यात गरेको अमेरिकाले दाबी गरेको छ । गाैघाटमा भएकाे क्लाेरिन ग्यासकाे अाक्रमणका एक पीडित पानी जहाजबाट उत्तर कोरियाले रसायनिक हतियार सिरियामा निर्यात गरेको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । सिरियाको दमासकसमा गएको आइतबार रसायनिक हतियार प्रयोग गरिएको भन्दै सिरियाको सरकारप्रति भैरहेको बिरोधमा …

Read More »