दमककाे एडभान्स अस्पतालमा तोडफोड

दमक– उपचारका लागि भर्ना गरिएका बालकको मृत्यु भएको विषयलाई लिएर झापाको दमकस्थित एड्भान्स अस्पतालमा तोडफोड भएको छ । डाक्टरले उपचारमा लापरवाही गरेको जनाउँदै पीडित पक्षले अस्पतालमा तोडफोड गरेको हो । कोरोना संक्रमण र निमोनियाले ग्रसित कमल गाउँपालिका-१ का ११ महिने शिशु क्रिजन खडकाको मृत्यु भएको थियो । घटनापछि अस्पताल प्रशासनले उपचारमा संलग्न डाक्टरलाई भगाएको भन्दै […]

सम्पादक अधिकारीलाई डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार

बिर्तामोड– प्रेस सेन्टर नेपाल झापा शाखाले यस वर्षको डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार दीपक अधिकारीलाई प्रदान गरेको छ । गौरीशंकर स्मृति प्रतिष्ठानमा

स्याबास ! झापा प्रहरी

अपराध गरेपछि मान्छे आत्तिन्छ । उसको एकमात्र सोच भनेको कसरी लुक्ने वा भाग्ने भन्ने हो । सकेसम्म अपराध लुकाउने प्रयत्नमा लाग्छ । आफुले गरेको अपराधले

एमालेद्वारा प्रदेश अधिवेशनको मिति तय

झापा– आगामी एक वर्षभित्र प्रदेश जिल्ला र पालिका अधिवेशन गर्ने पूर्वघोषित निर्णयअनुसार नेकपा एमाले प्रादेशिक तहको अधिवेशन मिति घोषणा गरेको छ । एमालेले गण्डकी प्रदेश बाहेक अरु ६ प्रदेशको अधिवेशन मिति तयार गरेको हो केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति